Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

सडक र पक्कीपुल बनेपछि करोडौंको लगानी बालुवामा पानी

खबरडबली संवाददाता

काठमाडौं । देशभर सडक सञ्जालले ग्रािमण भेग छोए पछि हरेक नदी तथा खोलाहरूमा मोटरेबल पुलहरू धमाधम निर्माण भइ रहेका छन् ।  पछिल्लो १५ वर्षयता  नदी तथा खोलाहरूमा दर्जनौ  मोटरेबल पुल थपिए सँगै झोलुङ्गे पुलहरु प्रयोग बिहीन भएका हुन्  ।

मोटरेबल पुल थपिएपछि बाह्रैमास सवारीसाधन चल्न पाउँदा यात्रुलाई सहज भएको छ भने राज्यको करोडैं लगानी बालुवामा पानी सरहर भएको छ । विपी राजमार्ग र मध्पपहाडी राजमार्गमा रहेको सुनकोशी नदीमा मात्र पछिल्लो दशकमा दर्जन बढी पुलहरू निर्माण भएका छन् ।  पुल बनेपछि छेउमै रहेका झोलुङ्गे पुलबाट सर्वसाधरण वारपार गर्न छोडेका छन् ।

काठको फलेक तथा फलाम प्रयोग गरेर बनाइएको झोलुङ्गे पुल जीर्ण बनेका छन् । मोटरेबल पुल निर्माण भएपछि पैदलयात्रुले सहजताका लागि मोटरेबल पुल प्रयोग गर्न थालेका छन् । नदी तथा खोलामाथिका झोलुङ्गे पुलका काठ कुहिन थालेका छन भने फलामका स्ल्यापहरु चोरीन थालेका छन् । 

मोटरेबल पुल  निर्माण भएपछि नदी तथा  झोलुङ्गे पुल प्रयोगविहीन अवस्थामा रहेका स्थानीय बताउँछन् ।  पहिला खोला तर्नका लागि झोलुङ्गे पुल निर्माण हुन्थ्यो, अहिले नागरिकको पैदलयात्रा छोट्ट्याउन लामा र अग्ला झोलुङ्गे पुल निर्माण हुन थालेका छन् ।  पहिला खोलाहरुमा  मोटरेबल पुल हुँदैनथे अहिले पहाडी भेगमा सडकका कारण धेरै मोटरेबल पुल बने मोटरेबल पुलका कारण नदी तथा खोलामा रहेका  झोलुङ्गे पुल प्रयोगविहीन अवस्थामा रहेका छन् । 

कतिपय खोलामा साना छोटा झोलुङ्गे पुलमाथि लामो झोलुङ्गे पुल निर्माण गरिएका छन् । हरेक नदीमा  झोलुङ्गे पुलकै ठाउँमा मोटरेबल पुल निर्माण गरिएका छन् । यसरी निर्माण गरीएका पुलका कारण राज्रयले लगानी गरेकेा कराेडाैं रकम बालुवामा पानी सरह भएकाे छ ।

सुगम र सडक पुगेका ठाउँहरूमा झाेलुङ्गे पुल सँगै पक्की पुलहरू निर्माण भइ रहेका भए पनि देशमा कतिपय स्थानमा तुइनका कारण दर्जनाैंले ज्यान गुमाउनु परेकेा छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending