Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

अमेरिकामा अस्ताए साहित्यकार विजय खरेल

खबरडबली संवाददाता

काठमाडाैं  । साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी समय अनुसार आइतवार अपरान्ह तीनबजे साहित्यकार खरेलको निधन भएको हो । 

अकस्मात विरामी परेपछि अमेरिकाको टेक्सास राज्यको मेमोरियल हर्मन केटी सहरमा उनको उपचार भइरहेको थियो । अमेरिका गएलगत्तै ज्वरो र पिसाबमा संक्रमण फैलिएपछि खरेल सिकिस्त विरामी परेका थिए । उनको भेन्टीलेटरमा राखेर उपचार भइरहेको थियो ।

उनी १९ जेठमा अमेरिका गएका थिए । झापाकाे मेचीनगर–६ काँकरभिट्टा निवासी खरेलका छोरा प्रयास र बुहारी अमेरिकाको टेक्सासमा रहेका छन् । उनकी पत्नी पार्वती खरेल पनि अमेरिका भ्रमणमा रहेकी छन् । उनकी छोरी जयन्ती खरेल र चन्दा खरेल झापाकाे मेचीनगर नगरपालिकामा कार्यरत छन् ।

उनका प्रकाशित कृति

बिजयका निबन्ध  (निबन्ध, २०६४),
क्षितिजवारि क्षितिजपारि (काब्य, २०६५),
बाटुली (बिज्ञान काब्य, २०६६),
इन्द्रकिल पहाडसँग (यात्रा संस्मरण, २०६८),
बिजयका कविता (कविता संग्रह, २०६५),
सम्झनाका तरेली (निबन्ध संग्रह, २०७७),
छोपिएका तारा (इतिहास),
कति रोउँ म (शोक काब्य),
राम साइँलीहरु (कथा कुथुंग्री, २०७४),
अल्पिल्टा स्वरहरु (निबन्ध संग्रह, २०७८)
कल्पना, मुनाहरु (समालोचना, २०७८),
झर्रा शब्दहरुको संग्रह (शब्दकोश, २०७९),
झिल्काहरु (कुथुंग्री संग्रह),
युगारम्भ (उपन्यास, २०७९) 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउदीको अरामको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...

जानकी प्लास्टिक उद्योगमा प्रहरीको छापा, ‘नक्कली’ पाइप रातारात गायब

काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...

रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...

सङ्खुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ  । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...

सुस्तावासीको चेतावनी : ‘नागरिकता र भूमि अधिकार नदिए सिंहदरबार घेर्छौं’

रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु

काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...

असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने

काठमाडौँ  । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...

आगोसँग खेल्ने गल्ती नगर्न रास्वपालाई वर्षमानको सन्देश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending