काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक पुन: अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसे पछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा हजारौ यात्री अलपत्र परेका छन् । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको थियो ।
पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै समस्यामा परेका छन् । बैकल्पिक मार्ग अपनाउन प्रहरीले भनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २३ गते, २०८१ - १०:५८
काठमाडौं । यो वर्ष भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिशल इन्टेलिजन्स (एआई)सम्बन्धी अनुसन्धानका लागि दुई वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन...
आश्विन २३ गते, २०८१ - ०९:३९
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राजतन्त्र फर्किन सम्भव नै नभएको बताएका छन् । पूर्वराजाको भुटान भ्रमण आन्त...
आश्विन २३ गते, २०८१ - ०९:१६
काठमाडौं । पाल्पामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । घाइते भएका दुई जनामध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेम...
आश्विन २३ गते, २०८१ - ०८:५३
काठमाडौं । यसपालिको दसैँमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् । असोज २६ गते शनिबार विजया दशमीका दिन राष्ट्रपतिले राष...
आश्विन २३ गते, २०८१ - ०८:३९
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको छिङहाइ प्रान्तीय कमिटीका सचिव छन काङ्ग नेपाल आउन लागेका छन् । स्रोतका अनुसार सचिव छन नेतृत्वको टोली कात्तिक...
आश्विन २३ गते, २०८१ - ०८:३१
काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको टाम्पा खाडी क्षेत्रमा शक्तिशाली आँधीले आएको छ । ‘मिल्टन’ नामक शाक्तिशाली आँधीले आतंक मच्चाएपछि अमेरिकी राष्...
आश्विन १८ गते, २०८१ - १०:१०
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प...
भाद्र २२ गते, २०८१ - १०:००
काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक (TikTok) माथि लगाएको प्रतिबन्ध हटाएसँगै नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सार्वजनिक सूचनाको आधारम...
भाद्र २१ गते, २०८१ - ०७:४०
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो...
श्रावण २४ गते, २०८१ - ११:१८
काठमाडौं । नवप्रवर्तन मार्फत दिगो विकासलाई अगाडि बढाउन ज्ञान, विचार र उत्कृष्ट अभ्यासहरू साझा गर्न नेपाल र अष्ट्रेलियाका विज्ञहरू,सरोकारवालाहरुको साथ ...
प्रतिकृया लेख्नुहोस्: