नवलपरासी । आज राष्ट्रिय धान दिवस मनाइ रहँदा नवलपरासीमा भने नाै प्रतिशत मात्र राेपाइँ भएकाे छ । किसान धान रोप्नमा व्यस्त हुने समयमा आकाशे पानीकाे भरमा रहेका अधिकांश किसानले राेपाइँ नै गर्न पाएका छैनन् ।
कृषिमा आश्रित किसान यतिबेला पानी नपरेका कारण खेतमा रमाइरहँन पाएका छैनन् । जिल्लामा गत वर्ष आजका दिनसम्म २५ प्रतिशत रोपाइँ भएकोमा यो वर्ष भने नौ प्रतिशत खेतमा धान रोपाइँ सकिएको छ । गत वर्ष यो समयमा २५ प्रतिशत रोपाइँ भएकोमा असार १५ धान दिवस मनाइरहँदासम्म नौ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र नवलपुुुरका प्रमुख गोपाल लामिछानेले बताए।
पूर्वी नवलपरासीमा कुल २२ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । आजसम्म दुुई हजार हेक्टर क्षेत्रफलमा धान रोप्नेकाम सकिएको छ । यो महिनाको अन्तिमसम्म ८० प्रतिशत धान रोपाइँ हुने अनुमान गरिएको प्रमुख लामिछानेकाे भनामइ छ ।
विशेष गरेर पहाडी क्षेत्रमासमेत मुल फुटन थालेको भित्री मधेशमा पानी प्रशस्त परिरहेको र असार मसान्तसम्म ८० प्रतिशत धान रोपाइँ भैसक्ने र साउनको १५ सम्म ९९ प्रतिशतसम्म धान रोपाइँ सकिने लक्ष्य रहेको प्रमुख लामिछानेले बताए ।
धान दिवसको अवसर पारेर असार १५ गते विशेष रुपमा धान दिवस मनाइएको छ । पानी पर्न थालेपछि अहिले धान रोपाइँले तीव्रता पाउन थालेपछि मधेशबाट समेत पुरुष ल्याएर धान रोपाइँ गर्न किसानलाई भ्याईनभ्याई भएको देबचुुली नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष होमनाथ पौडेलले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: