Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

पहिलो महिनामै १ करोडभन्दा बढी राजस्व सङ्कलन

\"paisa\"भीमदत्तनगर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आव २०७२÷७३ को पहिलो महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । साउन महिनामा मासिक लक्ष्य ८८ लाख ६८ हजार राखिएको भए पनि एक करोड ३ लाख राजस्व सङ्कलन गरेको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आव २०७२÷७३ मा कार्यालयले रु १४ करोड ७८ लाख राजस्व सङ्कलनको लक्ष्य राखेको छ । ‘भन्सार लक्ष्य तीन वर्षअघिको भन्दा दोेब्बरले वृद्धि गरेका छौँ’ उनले भने । गत आवमा पनि भन्सार कार्यालयले लक्ष्यभन्दा रु तीन करोडभन्दा बढी राजस्व सङ्कलन गरेको थियो । गत वर्ष रु १० करोड ३२ लाख लक्ष्य राखेको थियो । ‘राजस्व सङ्कलन रु १३ करोड ६१ लाख भएको थियो’– उनले भने भदौ महिनामा एक करोड २५ लाख राजस्व सङ्कलन हुने लक्ष्य लिएको छ । त्यसैगरी आगामी असोज र कात्तिकमा क्रमशः एक करोड १० लाख र एक करोड २४ लाख राजस्व सङ्कलनको मासिक लक्ष्य लिएको उनले बताए । आव २०६९÷७० मा रु चार करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । भन्सार क्षेत्रमा गरिएको विभिन्न प्रकारका सुधार तथा राजस्वप्रति जनचेतना बढेकाले राजस्व असलीमा वृद्धि भएको हो । भन्सार चेकपोस्टमा सिसिटिभी क्यामेरा जडान र भन्सार कार्यालयको आन्तरिक अन्य पक्षको सुधारका साथै सुरक्षा सर्तकताका कारणले राजस्वमा वृद्धि भएको कार्यालय प्रमुख रेग्मीले बताए । त्यसैगरी भन्सार कार्यालयमा आधुनिक इन्टरनेट प्रविधिको जडानका साथै अन्य आधुनिक भौतिक संरचनासमेत निर्माण गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending