काठमाडौं । त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाही गर्न माग गरिएको छ । चारवटा प्राध्यापक संघले चलाउनेमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाहीको माग गरेका हुन् ।
अनशन बसेका चलाउनेलाई भेटी नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन केन्द्रीय समिति, एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठन, नेपाल र समाजवादी प्राध्यापक संघले दोषीलाई कारबाही गर्न माग गरेको हुन् ।
चार संगठनले एक विज्ञप्ति जारी गर्दै –‘घटनामा संलग्न दोषी उपर कारवाही हुनुपर्ने र पीडितलाई न्याय दिनुपर्छ भन्ने कुरामा हामी प्रतिवद्ध छौँ । न्यायालयमा अन्तिम सुनुवाइको अवस्थामा रहेको उक्त मुद्दा फिर्ताको निर्णय कुनै पनि दृष्टिमा सही हुन सक्दैन । अदालतमा विचाराधीन मुद्दाको निरूपण अदालतबाटै हुन पाउनुपर्छ भन्ने हाम्रो मान्यता रहेको बताएका छन् ।
‘उक्त निर्णय तत्काल बदर गरी व्यक्तिको न्यायिक अधिकारको सुनिश्चितता गरियोस् भनी नेपाल सरकार समक्ष हामी जोडदार माग गर्दछौँ । अन्यथा न्याय प्राप्तिका लागि हामी जुनसुकै कदम चाल्न बाध्य हुने व्यहोरा सार्वजनिक गर्दछौँ’, प्राध्यापकहरूको विज्ञप्तिमा भनिएको छ ।

याे पनि पढाैं
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...




प्रतिकृया लेख्नुहोस्: