काठमाडौं । बानेश्वरको नेशनल एकेडेमीकी प्रिन्सिपल मोहना मोथे खनालले भोकेशन अवार्ड पाएकी छन् । प्रिसिडेन्ट इन्र्टरनेशनल एजुकेशन अवार्ड अन्तरगत प्रदान गरिएको १६ विधाका २२ वटा अवार्ड मध्य खनालले सो अवार्ड पाएकी हुन् ।
कलेज एक्सिलेन्स अवार्ड नेशनल कलेज अफ कम्प्युटर अफ साइन्स (एनसिसिएस), वेलविलिङ कलेज अवार्ड इटहरीको कोशि सेन्ट जेम्स कलेज, आउटस्टाडिङ अवार्ड ललितपुर कुमारीपाटीको ब्लुबर्ड सेकेण्डरी स्कुल, स्कुल एक्सिलेन्स अवार्ड एन।के। सिंह मेमोरियल इङलिस पिपेरटरी हाई स्कुल (इपिएस) ले पाउन सफल भएको छ ।
यसैगरी टप पर्फरमेन्स अवार्ड डिएभि स्कुलका निर्देशक सुमन बस्नेत र काठमाडौं, बाफलको ज्ञानोदय मा.वि. स्कुल, डाइनामिक प्रिन्सिपल अवार्ड अर्नामिका श्रीवास्तव, इनोभेशन अवार्ड ग्लोवल एक्सन नेपाल, इनोभेटिक प्रिसिन्पल अवार्ड चावहिलको जनकल्याण सेकेण्डरी स्कुल र तक्षशिला एकेडेमीका प्रिन्सिपल नेत्र प्रसाद न्यौपाने, भर्सटाइल टिचर अवार्ड लिट्टिल एन्जल्स स्कुलका देवी दत्त पौडेल , प्रोफेशनल एजुकेशन अवार्ड भक्तपुरको गोल्डेन गेट स्कुलका संस्थापक निर्देशक अन्जु चिपालु जोशी र कोटेश्वरको हिमालय कलेज, एजुकेशन इन्फुलेन्स अवार्ड सेन्ट जेवियसर् स्कुल गोदावरीले पाउन सफल भएको छ।
शिक्षा विधामा पत्रकारिता गर्दै आएका पत्रकारहरुमा समाचारपत्र दैनिकका ईश्वरराज ढकाल र रेडियो नेपालका यशोधा अधिकारीले जनही १० हजार नगद सहित अवार्ड पाउन सफल भएका छन् ।
भोकेशन एजुकेशन अवार्ड अर्लि चाईल्डहुड एजुकेशन सेन्टरकी रियान र बानेश्वरको नेशनल एकेडेमी, वेलवियरिङ स्कुल अवार्ड बालकोटको माउण्ट भ्यू इङलिस बोडिङ स्कुल र चितवनको नारायणी मोडेल सेकेण्डरी स्कुल , डिल्लिवजारको पद्यमकन्या मा।वि। ले माइलस्टोन एजुकेशन अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्ड कविराज राईले पाउन सफल भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - ०९:३२
सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...
आषाढ़ १७ गते, २०८३ - ०८:५७
काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...
आषाढ़ १७ गते, २०८३ - ०८:४७
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...
आषाढ़ १७ गते, २०८३ - ०८:४५
कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...
आषाढ़ १७ गते, २०८३ - ०८:४२
रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...
आषाढ़ १७ गते, २०८३ - ०८:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...
आषाढ़ १७ गते, २०८३ - ०८:३२
काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...
आषाढ़ १७ गते, २०८३ - ०८:३१
बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...
आषाढ़ १७ गते, २०८३ - ०८:२८
काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...
आषाढ़ १७ गते, २०८३ - ०८:२७
पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन



प्रतिकृया लेख्नुहोस्: