काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेसम चौधरीलाई सर्वोच्च अदालतले जन्म कैदकै सजाय सुनाएपछि नायिकाबाट नेता बनेकी एलिजा गौतम आक्रोशित भइन् । उनले, अब देशमा आगो बाल्ने आक्रोश पूर्ण प्रतिक्रिया दिइन् । उनी पत्रकार ऋषी धमलाकी पत्नी हुन् ।
एलिजाले रेसम चौधरी निर्दोष भएको भन्दै उनलाई सुनियोजित रुपमा फसाइएकाले अब आगो बाल्ने प्रतिक्रिया दिइन् । उनको यो प्रतिक्रियाले सामाजिक संजाल तातेको छ । सामाजिक संजालमा उनी ट्रोल पनि बनिन् ।
अहिले पनि सामाजिक संजालमा एलिजालाई लिएर ट्रोलहरु बनिरहेका छन् । तर, आक्रोश पूर्ण अभिव्यक्ति दिएको भोलिपल्टै एलिजा शान्त भइन् । उनले बाल्छु भनेको आगो निभेको छ ।
सामाजिक संजालमा स्टाटस कोर्दै एलिजाले आफू राजनीतिमा सिकारु मान्छे भएको र आफू भित्र थुप्रै कमजोरी रहेको भन्दै त्यसलाई सुधार गर्दै लैजाने बताएकी छिन् । उनले, आफ्ना पार्टीका नेता रेसम चौधरी जेलमा रहेका कारण आफूले आक्रोशमा बोलेको र सरकारलाई खबरदारी गरेको लेखेकी छिन् ।
उनले, समाजका लागि केही गर्ने हुटहुटीका कारण आफू राजनीतिमा आएको भन्दै सबैको सुझावलाई मनन गर्दै कमजोरी सुधार गर्दै लैजाने बताएकी छिन् ।
मेराे फिल्मबाट साभार
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - ०९:१०
म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...
चैत्र १७ गते, २०८२ - ०९:०८
काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...
चैत्र १७ गते, २०८२ - ०८:२८
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष केपी...
चैत्र १७ गते, २०८२ - ०८:२३
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्...
चैत्र १७ गते, २०८२ - ०८:१९
काठमाडौं । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । आज बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् । ...
चैत्र १७ गते, २०८२ - ०८:०५
काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...
चैत्र १७ गते, २०८२ - ०७:५६
इन्धन बचत गर्न सार्वजनिक बिदा र घरबाटै काम गर्ने व्यवस्था
चैत्र १७ गते, २०८२ - ०७:३२
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...
चैत्र १७ गते, २०८२ - ०७:२८
भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...
चैत्र १७ गते, २०८२ - ०७:२६
चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...


प्रतिकृया लेख्नुहोस्: