काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ ।
९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान नर्भिक अस्पतालमा निधन भएको उनका ज्वाइँ तथा कांग्रस नेता सुनिल थापाले जानकारी दिए ।
१४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए ।
राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर मासिक ८ सय तलब खानेगरी गभर्नरको नियुक्ती दिँदा उनको उमेर मात्र २९ वर्ष थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ४ गते, २०८२ - ०९:३०
काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका- ६ केराघारीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ। काभ्रेको चौरीदेउराली गाउँपालिका ८ का करिब ३५ वर्...
भाद्र ४ गते, २०८२ - ०९:२३
काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्न एकमत देखिएका सत्तारूढ दल अन्ततः एकाएक पछि हटेका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश ...
भाद्र ४ गते, २०८२ - ०९:१७
खोटाङ । खोटाङमा रहेका विभिन्न सरकारी कार्यालयका सूचना अधिकारीले आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार सूचना प्राप्त नहुने गुनासो गरेका छन्। दिक्तेलमा ...
भाद्र ४ गते, २०८२ - ०९:१३
नेपालमा वर्षेनी पानीमा डुबेर झण्डै एक हजारको मृत्यु हुने गरेको तथ्यांक
भाद्र ४ गते, २०८२ - ०९:०९
काठमाडौँ । जापानिज इन्सेफलाइटिस्बाट सन् २०२५ को हालसम्म ११ जनाको निधन भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा ...
भाद्र ४ गते, २०८२ - ०८:१९
शेखर कोइराला भन्छन्- सरकारले जनताको असन्तुष्टिमा घिउ थपेर समाजलाई भड्काउने काम गर्दैछ
भाद्र ४ गते, २०८२ - ०७:५८
काठमाडौं । जापानमा मानव तस्करी तथा सरकारी कागजात किर्ते गरेको अभियोगमा पक्राउ परेका कोशीका तत्कालीन कानुनमन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारीलाई स...
भाद्र ४ गते, २०८२ - ०७:५१
काठमाडौँ । सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थालाई लक्षित गरी अमर्यादित अभिव्यक्ति दिएको आरोपमा काठमाडौँबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सामा...
भाद्र ४ गते, २०८२ - ०७:४७
सुर्खेत । कर्णाली प्रदेश सरकारले आज (बुधबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ। प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक...
भाद्र ४ गते, २०८२ - ०७:४१
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, द...
प्रतिकृया लेख्नुहोस्: