Ntc summer Offer
Khabar Dabali १७ फाल्गुन २०८० बिहीबार | 29th February, 2024 Thu
NIMB

माओवादीको स्थायी कमिटी बैठक स्थगित

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको नेताहरूले बताएका छन् ।

आजको बैठकले पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने र राष्ट्रपति निर्वाचन र गृहमन्त्रीबारे पनि छलफल गर्ने तयारी थियो ।

आज बैठकको तयारी नपुगेकाले स्थगित भएको माओवादीका महासचिव देव गुरुङले बताए । उनले आज नै प्रतिनिधिसभा बैठक भएकाले भोलि बस्ने स्थगित भएको बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रियसभाको बैठक- आर्थिक विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ। बिहीबार बिहान ११ बजेर १ मिनेटमा संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु हुने संसद सचिवालयले जनाएको छ। आज...

‘सीमान्तकृत समुदायको आवाज सम्बोधन नगरे संविधान सफल हुँदैन’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको राष्ट्रियसभा सदस्यको कार्यकाल यही फागुन २० गते सकिँदैछ। सो सभाको २०७४ माघ २४ मा भ...

कांग्रेस र माओवादीबीच खटपट- सत्ता गठबन्धन भत्किन लागेको हो ?

काठमाडौं । सरकारको नेतृत्वकर्ता नेकपा माओवादी र उसको प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस दुवैले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने अडान राखेपछ...

प्रचण्डलाई खगराजको पत्र- अराजकतालाई प्रश्रय गर्ने कदमले पार्टीमा दण्डहीनताले कस्तो रूप लिन्छ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्ट इन्चार्जबाट हटाइएपछि उनले असन्तुष्ट जनाएका छन्। सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी खोस...

रोहित शर्मासहित भारतका चार क्रिकेटरको तलब ११ करोड, अरुको कति ?

काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजालाई ए प्लस श्रेणीमा समावेश गर्दै नयाँ...

हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित

इलाम । इलामको माइजोमाई गाउँपालिका-५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङब...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुनिश्चित, टेन्डर आह्वान

काठमाडौं । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि टेन्डर आह्वान भएको छ । भरतपुर महानगरपालिकाले एक सूचना निकाल्दै रंगशाला ...

सामुदायिक विद्यालयका भवन राम्रा बने, विद्यार्थीको आकर्षण बढेन

रामेछाप । विसं २०७२ वैशाख १२ को विनाशकारी  भूकम्पले क्षति पुर्‍याएका सामुदायिक विद्यालयका भौतिक संरचना आकर्षक  निर्माण भएका छन् ।   विद्यालय भवन आकर्ष...

कस्तो छ आजको मौसम ? सफा रहला

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका अहिले पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउ...

कोदालो प्रहार गरेर श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीमा श्रीमान्ले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर विकले आ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies