Ntc summer Offer
Khabar Dabali १८ फाल्गुन २०८० शुक्रबार | 1st March, 2024 Fri
NIMB

भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण

खबरडबली संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धि दर ६.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । 

यो वर्षको एप्रिलदेखि अर्को वर्षको मार्चसम्म कायम रहने भारतको आर्थिक वर्षमा आर्थिक वृद्धि दर ६.१ प्रतिशतको सेरोफेरोमा रहने अनुमान आइएमएफले आज गरेको हो । 

सन् २०२३ को आर्थिक वृद्धि दरमा केही सुधार भई  ६.८ प्रतिशत कायम रहने प्रक्षेपण आइएमएफले गरेछ । आन्तरिक मागका कारण आर्थिक वृद्धिमा योगदान हुनेछ । 

सार्वजनिक भएको ‘विश्वको आर्थिक परिदृश्य’मा सन् २०२२ मा विश्वको आर्थिक वृद्धि ३.४ प्रतिशत, सन् २०२३ मा २.९ प्रतिशत र सन् २०२४ मा ३.१ प्रतिशत हुने अनुमान गरिएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु, पाँच घाइते

मोरङ । दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।  पू...

प्रतिनिधि सभाको बैठक बस्दै, अवरोध गर्ने राप्रपाको तयारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बस्ने प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने भएको छ । मिटरब्याज पीडितको माग सरकारले सम्बोधन नगरेकोले बैठक अवरोध ...

हुलाकी सडक - थपिएको समय सकियो, निर्माण सकिएन

कैलाली । कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग स्तरोन्नति गर्ने कार्य थपिएको समय पनि पूरा हुन सकेको छैन   । समयमै सडक निर्माण नसकिएपछि स्थानीय चिन्तित ...

भरतपुर भ्रमण वर्षको आज शुभारम्भ- हिंस्रक बाघदेखि एकसिङ्गे गैँडा पर्यटकले पाउछन् हेर्न

पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटकले भ्रमण गर्ने लक्ष्य

इलाम- २ को उपनिर्वाचनमा रास्वपा केन्द्रित, ६ सांसदलाई नागरिकसँग अन्तरक्रियाका लागि पठाउने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गते उपनिर्वाचनको तयारी तिव्र पारेको छ। उपनिर्वाचन लक्षित गरेर ६ सांसदलाई ६ पालिकामा पठाउने ...

उषा उप्रेतीको ‘भर्जिन जवानी’ ! (भिडिओ)

काठमाडौं । उषा उप्रेतीको अभिनय रहेको डान्सिङ नम्बर ‘भर्जिन जवानी’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीको एक रेष्टुरेन्टमा कार्यक्रम गर्दै यो गीतको भिड...

कैलारीमा पन्ध्र शय्या अस्पताल निर्माण अन्तिम चरणमा

कैलाली ।  कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । कैलारीको वडा नं ५स्थित बैजपुरमा निर्माणाधीन  सो अस्पतालको काम ९० प्रतिश...

आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन, भोलि प्रचण्डले सम्बोधन गर्ने

दाङ । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुनेभएको छ । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभक...

टी- २० सिरिज : नामिबियासँग भिड्दै नेपाल, आज पनि पराजित भए फाइनल दौडबाट बाहिरिने

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी- २० आई सिरिजको तेस्रो खेलमा नेपालले आज नामिबियासँग भिड्दैछ । नेपाल र नामिबियाबीचको खेल बिहान साढे ११ बजे...

दूध किसानको दुःख- ऋण काढेर चोकर ल्याएको आधा वर्ष भइसक्यो, डिडिसीले पैसा दिएन

भुक्तानी नपाएपछि सडकमा दूध पोखेर किसान आन्दोलित

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies