Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

अचम्म ! चारवटा खुट्टा भएको सर्पको अवशेष फेला

\"snake-750\"ब्रासिलिया । कहिले चार खुट्टा भएको सर्पको बारेमा सुन्नुभएको छ ? सायद तपाईंमध्ये कसैले पनि सुन्नुभएको छैन होला । तर आज हामी तपाईंलाई एउटा यस्तो सर्पबारे जानकारी दिँदै छौं जसको बारेमा पहिलो पटक सुन्दा सायद तपाईंले विश्वास गर्नुहुँदैन होला । वैज्ञानिकहरुको एउटा यस्तो सर्पको अवशेष फेला पारेका छन् जसको चारवटा खुट्टा थियो । यो अवशेष करिब ११ करोड ३० लाख वर्ष पुरानो हो । यति मात्र होइन, यसको खुट्टामा औंला र नङ पनि थिए । यो सर्पको नाम टेट्राफोडोफिस हो र यो चार खुट्टा भएको सर्पको पहिलो प्रमाण हो । सम्भवतः यो ब्राजिलमा पाइने गर्दथ्यो र यसको लम्बाई २० सेन्टिमिटर थियो । यसको टाउको मानिसको औंलाको नङ बराबर छ । कुहिना, नाडी र हातजस्तो यसको अगाडिको खुट्टा निकै सानो थियो । पछाडिको यसको खुट्टा थोरै लामो थियो र यसले आफ्नो शिकारलाई समात्नको लागि यसको प्रयोग गर्ने गर्दथ्यो । वैज्ञानिकका अनुसार यो अवशेष सर्पको बच्चाको हो र यो पानीमा तैरिनुको साटो जमिनमा नै बस्न रुचाउने प्रजाति हो । युनिभर्सिटी अफ पोर्टसमाउथमा प्रोफेसर डाक्टर डेव मार्टिलका अनुसार सर्पको यो एक निकै महत्वपूर्ण नमूना हो । उनले भने, ‘साधारण रुपमा यो मानिन्छ कि कुनै समय सर्प छेपारोको प्रजातिबाट निस्किएको हो ।’ प्रोफेसरका अनुसार यद्यपी वैज्ञानिकले यो कुरा पत्ता लगाउन सकेनन् कि यो प्रजातीको सर्पको विकास कहिले भयो, किन विकसित भयो र छेपारोको कुन प्रकारको प्रजातिसँग सम्बन्धित छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending