काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मीले बताए।
शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए। पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो।
घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०७९ - ०९:२६
काठमाडौं । अमेरिकी सरकारको मन्त्रीसरह मानिने अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै छिन् । नेपालमा नयाँ सरका...
माघ २४ गते, २०७९ - ०९:१५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि राष्ट्रपति चुनावसम्म पुग्दा त्यसको असर कुन रूपमा प्रकट हुन्छ भन्नेबारे सत्ता गठबन्धनभित्रका साना...
माघ २४ गते, २०७९ - ०९:१०
काठमाडौं । जुम्लामा एक घरमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार चन्दनाथ नग...
माघ २४ गते, २०७९ - ०९:०४
बागलुङ । उज्ज्वल प्रसाईको कृति ‘एक बागी’को विषय र पात्र हुन्, लेखक खगेन्द्र सङ्ग्रौला । “मलाईं हेर्ने ऐना हो– एक बागी”, सङ्ग्रौला भन्छन्, “मेरा असङ्...
माघ २४ गते, २०७९ - ०८:५९
पोखरा । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प...
माघ २४ गते, २०७९ - ०८:५६
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाक...
माघ २४ गते, २०७९ - ०८:१७
काठमाडौं । टर्की र सीरियाको सीमामा केन्द्रविन्दु भएर सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी चार हजार मानिस मृत्यु भएको छ। टर्कीमा २९ सय र सिरिया...
माघ २४ गते, २०७९ - ०७:५९
झापा । चिया निर्यातबाट बर्सेनि रु तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करो...
माघ २४ गते, २०७९ - ०७:५०
कांग्रेस राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित छ : रमेश लेखक
माघ २४ गते, २०७९ - ०७:३९
काठमाडौँ । कांग्रेसले सत्ता गठबन्धनभित्र बढिरहेको कचपचको फाइदा उठाउँदै पुरानो गठबन्धन ब्युँताउने कसरतलाई तीव्रता दिएको छ । प्रधानमन्त्रीमा पुष्पकमल दा...
प्रतिकृया लेख्नुहोस्: