NTC Banar
Khabar Dabali १३ माघ २०७९ शुक्रबार | 27th January, 2023 Fri

एकीकृत समाजवादीको सिन्धुपाल्चोक जिल्ला सम्मेलन चैत ४ मा

Golden Oak
खबरडबली संवाददाता

सिन्धुपाल्चोक । नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन आगामी चैत ४ गते मेलम्चीमा हुने भएको छ ।  सुकुटेमा सम्पन्न पाँचौँ पूर्ण बैठकले समाजवादीको केन्द्रीय नीतिअनुसार जिल्ला सम्मेलनको मिति तय गरेको हो । 

सम्मेलन अगाडि जिल्लाभर विभिन्न कार्यक्रम गर्ने बैठकले निर्णय गरेको जिल्ला अध्यक्ष नवराज पौडेलले जानकारी दिए । 

उनले माघ मसान्तभित्र सबै वडामा भेला गरेर सङ्गठित सदस्यता अद्यावधिक गर्ने, फागनु १५ भित्र सबै पालिकाको भेला गर्ने, फागनु २६ गते जिल्ला सम्मेलनमा सहभागी हुने प्रतिनिधिको छनोट गर्नेलगायत बैठकले निर्णय गरेको  बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

द्वन्द्वकालमा प्रभावित छोटी भन्सार- पुनःस्थापना नहुँदा राजस्व प्रभावित, खुलेयाम तस्करी

रुपन्देही । द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार कार्यालय पुनःस्थापन नहुँदा रुपन्देहीमा भारतबाट अवैधरुपमा सामान आयात गर्ने क्रम बढ्दै गएको छ । यसबाट रा...

राष्ट्रपतिको चुनाव- संविधान र निर्वाचनसम्बन्धी कानुननै अस्पष्ट

संवैधानिक व्यवस्थामा तोकिएकै समयमा हुन्छ : दिनेश थपलिया

मौसम पूर्वानुमान महाशाखाको भन्यो- हुस्सुबाट जनजीवन प्रभावित हुनसक्छ

काठमाडौं । तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाश...

पूजा शर्माको हास्याँस्पद सेलिव्रेसन- पठान रिलिजको खुशीयालीमा काटिन् केक

काठमाडौं । आफ्नो चलचित्र रिलिज हुँदा ‘नेपाली चलचित्रलाई माया गरौं’ भन्दै दर्शक हम्किने हाम्रो कलाकारहरुको विदेशी चलचित्रप्रतिको मोह उदेकलाग्दो छ ।  ...

लेपर्ड टू ट्याङ्कहरू युक्रेन पठाइने जर्मनीको घोषणा

काठमाडौं । जर्मन चान्स्लर ओलाफ शोल्ट्सले युक्रेनमा १४ वटा लेपर्ड टू ट्याङ्क पठाइने पुष्टि गरेपछि आफ्नो देशका सांसदहरूलाई सम्बोधन गरेका छन्। संसद्मा...

‘सामाजिक सुरक्षा भत्ता लिन अब सास्ती हुँदैन’

मोरङ । भौगोलिक विकटताका कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिन एक दिन हिँड्नुपर्ने अवस्थाको अन्त्य हुँदा मोरङको मिक्लाजुङका बासिन्दा हर्षित भएका छन...

माओवादी स्थायी कमिटीको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न बैठक बोलाइएको महासचिव देव गुरुङले बताए।  ...

मलेसियामा बाढीका कारण हजारौं विस्थापित

काठमाडौं । मलेसियाका विभिन्न भागमा आएको बाढीका कारण बुधबार साँझसम्म तीन राज्यमा पाँच हजारभन्दा बढी मानिस विस्थापित भएको सरकारी अधिकारीले बताएका छन् । ...

शेखर कोइराला भन्छन्- राष्ट्रपतिको निर्वाचन सहमति हुने सम्भावना छैन

'विश्वासको मत दिएको विषय समाप्त भइसक्यो'

बिक्रीस्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइने

काठमाडौं । सरकारले सुर्तीजन्य कम्पनीलाई बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको छ ।  राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page