काठमाडौं । ललितपुर बार एसोसिएसनमा नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायीहरुको प्यानल विजयी भएको छ।
ललितपुरको लगनखेल स्थित जिल्ला अदालत प्राङ्गणमा शनिबार भएको मतदानमा माओवादी अधिवक्ता राम श्रेष्ठको नेतृत्वको गणतान्त्रिक प्रगतिशील पेशागत कानुन व्यवसायीको प्यानल विजयी भएको हो।
अधिवक्ता श्रेष्ठले ४२१ मत पाएका छन्। त्यस्तै, नेकपा एमाले(काङ्ग्रेस लगायतका दलबाट प्रतिस्पर्धामा उत्रिएको शशि कुमार कार्कीको प्यानल प्रतिस्पर्धामा थियो।
कार्कीले १७० मतमात्र प्राप्त गरेका छन्। ललितपुर बार एसोसियसनको हरेक दुई वर्षमा चुनाव हुने गरेको छ। ललितपुर बारमा ८ सय १२ कुल मतदाता छन्।
मुख्य निर्वाचन अधिकृतका अनुसार ४ बजेसम्म मतदान भएको थियो भने त्यसपछि भएको मतगणना सम्पन्न भएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०७९ - १२:२३
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बा...
माघ १२ गते, २०७९ - ११:२८
अमलेखगञ्ज । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार...
माघ १२ गते, २०७९ - ११:२०
रुपन्देही । बुटवल–पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका वडा नंं ५ केराबारीमा टिपर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले...
माघ १२ गते, २०७९ - ११:०७
काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक दिउँसो २ बजेका लागी सरेको छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा ...
माघ ११ गते, २०७९ - १२:५८
काठमाडौं । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रबाट ३ जनालाई मन्त्री बनाउने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनबिच एमाले र माओवादी ४÷४ मन्त्रालयले ल...
माघ ११ गते, २०७९ - १२:३१
सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्नुभएको १ महिना पुगेको छ । कोभिड महामारी, विश्...
माघ ११ गते, २०७९ - ११:४३
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन तोलामा १०० रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलामा ...
माघ ११ गते, २०७९ - ११:३६
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले ज...
माघ ११ गते, २०७९ - ११:३१
काठमाडौं । गृहमन्त्र रवि लामिछानेको नागपिरकता सम्बन्धि मुद्दाको अन्तिम सुनुवाई आजबाट सुरु भएको छ । अन्तिम समयमा आएर इजलासका न्यायधिश हेरफेर गरिएको...
माघ ११ गते, २०७९ - १०:५१
सुर्खेत । कर्णाालीका हिमाली जिल्लामा हिमपात जारी छ । दुई दिनदेखि परेको हिमपात अझै रोकिएको छैन । डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ ...
प्रतिकृया लेख्नुहोस्: