NTC Banar
Khabar Dabali १३ माघ २०७९ शुक्रबार | 27th January, 2023 Fri

कानुन व्यवसायी ललितपुरको बारमा माओवादी निकट प्यानलै विजयी

Golden Oak
खबरडबली संवाददाता

काठमाडौं । ललितपुर बार एसोसिएसनमा नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायीहरुको प्यानल विजयी भएको छ।

ललितपुरको लगनखेल स्थित जिल्ला अदालत प्राङ्गणमा शनिबार भएको मतदानमा माओवादी अधिवक्ता राम श्रेष्ठको नेतृत्वको गणतान्त्रिक प्रगतिशील पेशागत कानुन व्यवसायीको प्यानल विजयी भएको हो।

अधिवक्ता श्रेष्ठले ४२१ मत पाएका छन्। त्यस्तै, नेकपा एमाले(काङ्ग्रेस लगायतका दलबाट प्रतिस्पर्धामा उत्रिएको शशि कुमार कार्कीको प्यानल प्रतिस्पर्धामा थियो।

कार्कीले १७० मतमात्र प्राप्त गरेका छन्। ललितपुर बार एसोसियसनको हरेक दुई वर्षमा चुनाव हुने गरेको छ। ललितपुर बारमा ८ सय १२ कुल मतदाता छन्।

मुख्य निर्वाचन अधिकृतका अनुसार ४ बजेसम्म मतदान भएको थियो भने त्यसपछि भएको मतगणना सम्पन्न भएको हो।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजपनि प्रचण्ड भेट्न ओली बालुवाटार

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बा...

पेट्रोलियम पाइपलाइन परियोजना : दोस्रो चरणको काम तीव्र

अमलेखगञ्ज । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ ।  नेपाल आयल निगम मधेस प्रादेशिक कार...

टिपर खोलामा खस्दा एक जनाको मृत्यु

रुपन्देही । बुटवल–पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका वडा नंं ५ केराबारीमा टिपर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले...

दिउँसो २ बजेका लागी सर्यो माओवादीको स्थायी समिति बैठक

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक दिउँसो २ बजेका लागी सरेको छ ।  बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा ...

वागमतिमा माओवादीले दुलाल, मोक्तान र श्रेष्ठलाई मन्त्री बनायोे

काठमाडौं । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रबाट ३ जनालाई मन्त्री बनाउने निर्णय गरेको छ ।  सत्तारुढ गठबन्धनबिच एमाले र माओवादी ४÷४ मन्त्रालयले ल...

प्रधानमन्त्रीमा प्रचण्डका एक महिना

सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्नुभएको १ महिना पुगेको छ । कोभिड महामारी, विश्...

घट्यो आज सुनको भाउ

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन तोलामा १०० रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलामा ...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले ज...

गृहमन्त्रीको नागरिकताबारे अन्तिम सुनुवाई सुरु, न्यायधिश फेरिए

काठमाडौं । गृहमन्त्र रवि लामिछानेको नागपिरकता सम्बन्धि मुद्दाको अन्तिम सुनुवाई आजबाट सुरु भएको छ ।  अन्तिम समयमा आएर इजलासका न्यायधिश हेरफेर गरिएको...

कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाईसेवा ठप्प

सुर्खेत । कर्णाालीका हिमाली जिल्लामा हिमपात जारी छ । दुई दिनदेखि परेको हिमपात अझै रोकिएको छैन । डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page