काठमाडौं । नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य माया बलको क्यान्सरका कारण मृत्यु भएको छ ।
नेकपा एमालेबाट सथनीय तहको जनप्रतिनिधिसमेत रहेकी बल ०५२ सालपछि माओवादीमा लागेकी थिईन् । ५३ वर्षिय बल घाँटीको क्यान्सरबाट ३ वर्षदेखि पिडित थिइन् ।
सर्लाहीको हरिवन नगरकालिका ९ घर भएकी बललाई काठमाडौंको केएमसि अस्पतालमा उपचार भईरहेको थियो । उनको गएराति ८ बजे मृत्यु भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०७९ - १२:२३
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बा...
माघ १२ गते, २०७९ - ११:२८
अमलेखगञ्ज । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार...
माघ १२ गते, २०७९ - ११:२०
रुपन्देही । बुटवल–पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका वडा नंं ५ केराबारीमा टिपर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले...
माघ १२ गते, २०७९ - ११:०७
काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक दिउँसो २ बजेका लागी सरेको छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा ...
माघ ११ गते, २०७९ - १२:५८
काठमाडौं । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रबाट ३ जनालाई मन्त्री बनाउने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनबिच एमाले र माओवादी ४÷४ मन्त्रालयले ल...
माघ ११ गते, २०७९ - १२:३१
सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्नुभएको १ महिना पुगेको छ । कोभिड महामारी, विश्...
माघ ११ गते, २०७९ - ११:४३
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन तोलामा १०० रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलामा ...
माघ ११ गते, २०७९ - ११:३६
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले ज...
माघ ११ गते, २०७९ - ११:३१
काठमाडौं । गृहमन्त्र रवि लामिछानेको नागपिरकता सम्बन्धि मुद्दाको अन्तिम सुनुवाई आजबाट सुरु भएको छ । अन्तिम समयमा आएर इजलासका न्यायधिश हेरफेर गरिएको...
माघ ११ गते, २०७९ - १०:५१
सुर्खेत । कर्णाालीका हिमाली जिल्लामा हिमपात जारी छ । दुई दिनदेखि परेको हिमपात अझै रोकिएको छैन । डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ ...
प्रतिकृया लेख्नुहोस्: