Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

पदवहालीपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री उप्रेतीले भने: भावना र अभ्यासको संयोजन गरौँ

खबरडबली संवाददाता

काठमाडौ । नवनियुक्त रक्षामन्त्री हरि उप्रेतीले नेपाल र नेपालीको शिर ठाडो तुल्याउने ढङ्गबाट कार्यसम्पादन गर्ने दृढता व्यक्त गरेको छन् ।

सिंहदरबारस्थित रक्षामन्त्रालयमा पदवहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भने, “हामीसँग भावना छ,  तपाईंहरूसँग अभ्यास छ, त्यसलाई संयोजन गरी परिणाम दिने गरी काम गरौँ ।” 

समयानुकूल आफूलाई परिमार्जन गरी लोकतान्त्रिक र व्यावसायिक बनिरहेको नेपाली सेनाको गरिमामय सङ्गठनको ओजलाई जोगाउन आवश्यक रहेको बताउँदै मन्त्री उप्रेतीले सेनाको ठूलो सङ्ख्यामा रहेको सशस्त्र जनशक्तिलाई मुलुकको विकास र पूर्वाधार निर्माणमा लगाउनुपर्छ भन्ने आफ्नो भावना रहेको धारणा व्यक्त गरे।

सर्लाही वरथहवा नगरपालिका स्थायी घर भई पिता गोविन्दप्रसाद र भोजकुमारी उप्रेतीको कोखबाट विसं २०२४ मा जन्मनुभएका नवनियुक्त मन्त्री उप्रेती अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठनबाट राजनीतिमा प्रवेश गरेको हो ।

स्नातक तहको शिक्षा पूरा गरेर गाउँ फर्केर राजनीतिमा सक्रिय भएका उहाँसँग विसं २०७० को संविधानसभा सदस्यमा निर्वाचित भएर काम गरेको अनुभव छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तर प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय...

भन्सार बिभागमा आम जनता पार्टीको धर्नामा प्रहरी हस्तक्षेप, दर्जनौं हिरासतमा

काठमाडौँ । भन्सारको लूटकारी ब्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार बिभागमा जारी शान्तिपुर्ण धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरी...

गृहमन्त्री लामिछाने र मलेसियाका गृहमन्त्रीबिच ‘जीबी राई’ बारे फोनवार्ता

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र मलेसियाका गृहमन्त्री सैफुद्धिन नसुत्तिन इस्माइलबिच फोनवार्ता भएको छ ।  मलेसियाका गृहमन्त्री इस्म...

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २४.५८ अंकले घटेर १९७४.३७ विन्दुमा झरेको छ  आज ३१६ कम्पनि...

हनुमानढोका दरबार क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री योको

काठमाडौँ । आजै काठमाडौँ आइपुगेकी जापानकी विदेशमन्त्री खामिखावा योकोले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेकी छन् ।  विदेशमन्त्री योकोले विश्व सम्प...

बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु

बाँके । तराईको सुगम जिल्लाका रुपमा रहेको बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु भएको छ ।  चालु आर्थिक वर्षको चैत महिनासम्म एक सय १२ नवजात ...

बागमतीमा एकै दिन तीन वटा शव फेला

हेटौंडा । बागमतीमा शनिबार एकै दिन तीन वटा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानाएको छ । बागमती प्रदेश प्रहरीका अनुसार दोलखा जिल...

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि खर्च जुटाउने गरेकी रामेछापकी ज्ञानुका कार्कीले सञ्चालन गरेको उद्योग डढेलोका कारण कच्चापदा...

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम सञ्चालन

काठमाडौं । ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरूका लागि ट्राफिक प्रशा...

अष्ट्रेलियाकी महिला सांसदमाथि यौन दुर्व्यवहार !

काठमाडौँ । अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफुलाई राति बाहिर जाँदा लागुऔषध सेवन गरी यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छन् । ब्रिटनी लाउगाले एक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies