महेन्द्रनगर । धनुषाको निर्वाचन क्षेत्र नं ३ (२) बाट नेकपा (एमाले)का दीपेन्द्रकुमार ठाकुर प्रदेशसभा सदस्यमा निर्वाचित भएक्ँ छन्् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परमेश्वर साहलाई एक हजार चार सय तीन मतान्तरले पराजित गर्दै एन् िनिर्वाचित भएका हुन् ।
ठाकुरले आठ हजार दुई सय २० मत पाउँदा साहले छ हजार आठ सय १७ मत मात्र पाए । जनमत पार्टीका रामबाबु साह कलवारले तीन हजार छ सय पाँच, तराई–मधेस लोकतान्त्रिक पार्टीका असगर अली राइनले तीन हजार दुई सय ११ र स्वतन्त्र उम्मेदवार हरिशङ्कर साहले दुई हजार नौ सय ९८ मत प्राप्त गरेका थिए ।यसअघि विसं २०७४ को निर्वाचनमा यस क्षेत्रबाट परमेश्वर साह तत्कालीन राजपा नेपालबाट निर्वाचत भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १२ गते, २०८० - २१:३६
काठमाडौँ। शरदयाममा म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि २३ जनाले अनुमति लिएका छन् । संसारको सातौँ (आठ हजार एक सय १६७ मिटर) अग्लो धवलागिरि...
आश्विन १२ गते, २०८० - २१:३१
काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको बन्द सत्रले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठको नेतृत्वमा अध्यक्षमण्डल गठन गर...
आश्विन १२ गते, २०८० - २०:४९
काठमाडौँ। नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ। १ः३० बजेबाट सुरू भएको मतदान ८ः३० बजे सात घण्ट...
आश्विन १२ गते, २०८० - १९:४६
काठमाडौँ। नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । कोशी प्रदेश संसदीय दलको शुक्रवार बसेको बैठकले का...
आश्विन १२ गते, २०८० - १९:३६
काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) वरीयतामा नेपालले सुधार गरेको छ। शुक्रबार आईसीसीले अद्यावधिक गरेको विवरणअनुसार नेपालले टी–२० क्रिक...
आश्विन १२ गते, २०८० - १८:४८
काठमाडौँ। नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ। सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म ने...
आश्विन १२ गते, २०८० - १८:४१
दोलखा। जिल्लाको सिंगटीमा थप ३ किलो सुन भेटिएको छ। बिगु गाउँपालिका ३ सिंगटी बस्ने २८ वर्षका केशर तामाङको कोठाबाट थप ३ केजी सुन बरामद भएको दोलखाका प्रह...
आश्विन १२ गते, २०८० - १८:३७
काठमाडौँ। नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। प्रदेश अधिवेशन निर्वाचन कमिटीको कार्यालयले निर्वाचन का...
आश्विन १२ गते, २०८० - १८:३२
काठमाडौँ। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश ...
आश्विन १२ गते, २०८० - १८:२६
काठमाडौँ। झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट हटाएको छ । ‘जंगलमा डेटिङमा जाँदा श्रीमतीले फेला पारे...
प्रतिकृया लेख्नुहोस्: