काठमाडौं । नेपाली कांग्रेसका दुर्लभ थापा भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
उनले एमालेका महेश बस्नेतलाई ९५७ मतान्तरले हराएका हुन् । थापा २४ हजार २३९ मतसहित विजयी हुँदा बस्नेतले २३ हजार २८२ मत प्राप्त गरेका छन् ।
यहाँ ०६४ मा नेमकिपाका सुनील प्रजापति, ०७० मा कांग्रेसका रामेश्वर ढुङ्गेल र ०७४ मा एमालेका बस्नेतले जितेका थिए । कूल ९१ हजार ९११ मतदाता रहेका यस क्षेत्रमा ६५ हजार ९१९ मत खसेको थियो । मत गणना सक्दा दुई हजा र ५३ मत बदर भएको थियो ।
नेता बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीको किचन क्याविनेटभित्रमध्येका एक हुन्। बस्नेतको हारले ओलीलाई ठुलो धक्का लागेको छ। अध्यक्ष ओलीले पनि यही क्षेत्रबाट मतदान गरेको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २२ गते, २०७९ - १२:४१
काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले दुईमहिने राजनीतिक अभियान चलाउने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेक...
माघ २२ गते, २०७९ - ११:०२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । पार्टी केन्द्रिय समिति र संसदीय दलको संयुक...
माघ २२ गते, २०७९ - १०:५८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रलाई समर्थन गर्दै उम्मेदवारी नदिने निर्णय गरेको छ । ...
माघ २२ गते, २०७९ - १०:५३
काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित एक घरमा डेरा गरी बस्ने बाबुछोरी मृत फेला परेका छन् । रामेछाप स्थायी घर भएका ४२ वर्षिय किशोर भण्डारी र उ...
माघ २२ गते, २०७९ - १०:४२
काठमाडौं । राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आज १९औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद...
माघ २१ गते, २०७९ - १३:४३
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताउनुभएको छ । आदिबासी जनजाति...
माघ २१ गते, २०७९ - १३:३८
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक शनिवार ललितपुरको बालकुमारीमा सुरु भएको हो । आजबाट सुरु भएको...
माघ २१ गते, २०७९ - १३:०२
काठमाडौं । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा टुङ्गो लगाउने भएका छन् । ...
माघ २१ गते, २०७९ - १२:३०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उचित मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेको समाचारप्रति कृषि तथा पशुपक्षी मन्त्राल...
माघ २० गते, २०७९ - १४:२८
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक पुगेका छन् । सिन्धुपाल्चोकको जुगलगाउँपालिका– ५ चनौटेमा चीन सरकारको आर्थिक तथा प...
प्रतिकृया लेख्नुहोस्: