NTC Banar
Khabar Dabali २२ माघ २०७९ आईतवार | 5th February, 2023 Sun

माओवादीले सिन्धुलीबाट खाता खोल्यो, ६ हजारको अग्रतामा दाहाल विजयी

खबरडबली संवाददाता

सिन्धुली । नेकपा (माओवादी केन्द्र) ले सिन्धुलीबाट प्रतिनिधसभा सदस्यमा जितको सुरुवात गरेको छ । माओवादी उम्मेदवार लेखनाथ दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

माओवादीका दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहाल एमालेका उम्मेदवार मनोजसंग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका छन् । थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरेको छ ।

सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो भएका छन् । उनले १ हजार ५ सय ५३ मत प्राप्त गरेका थिए । राप्रपाका भिष्मराज श्रेष्ठ भने चौथो भए । उनले १ हजार ३ सय ४० मत प्राप्त गरेका छन् ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादीले दुईमहिने राजनीतिक अभियान चलाउने

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले दुईमहिने राजनीतिक अभियान चलाउने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेक...

रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् ।  पार्टी केन्द्रिय समिति र संसदीय दलको संयुक...

राष्ट्रियसभा उम्मेदवारमा कांग्रेसले माओवादीलाई समर्थन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रलाई समर्थन गर्दै उम्मेदवारी नदिने निर्णय गरेको छ ।  ...

बानेश्वरमा बाबुछोरी मृत फेला –सुसाइड नोट भेटियो

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित एक घरमा डेरा गरी बस्ने बाबुछोरी मृत फेला परेका छन् ।  रामेछाप स्थायी घर भएका ४२ वर्षिय किशोर भण्डारी र उ...

१९ वर्षको भयो नेपाल टेलिकमको सेवा

काठमाडौं । राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आज १९औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद...

सिंगो देश हाम्रो आन्दोलन र मुद्दाको वरिपरि छ - प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताउनुभएको छ । आदिबासी जनजाति...

एसमाजवादीको प्रतिवेदन –माओवादी ढुलमुले, रास्वपाको सस्तो लोकप्रियता (पढ्नुहोस् पुर्णपाठ)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक शनिवार ललितपुरको बालकुमारीमा सुरु भएको हो ।  आजबाट सुरु भएको...

कांग्रेस लगायतका विपक्षी दलले उपाध्यक्षको टुङगो आइतबार लगाउने

काठमाडौं । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने  प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा  टुङ्गो लगाउने भएका छन् । ...

तरकारी सडकमा फ्याँकेर विरोधमा उत्रिका किसानका माग सम्बोधन गर्न प्रचण्डको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उचित मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेको समाचारप्रति कृषि तथा पशुपक्षी मन्त्राल...

सिन्धुपाल्चोक पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक पुगेका छन् ।    सिन्धुपाल्चोकको जुगलगाउँपालिका– ५ चनौटेमा चीन सरकारको आर्थिक तथा प...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page