Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

गठबन्धन दलद्वारा परिणाममुखी निर्वाचनका लागि निर्वाचन लक्षित समिति गठन

खबरडबली संवाददाता

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावकारी र परिणाममुखी बनाउन सत्ता गठबन्धनका दलले विभिन्न समिति बनाएका छन् ।

नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुध लामाको संयोजनमा आज सम्पन्न भेलाले जिल्ला निर्वाचन परिचालन तथा समन्वय, अपिल प्रकाशन, अनुगमान, वित्तीय व्यवस्थापन र प्रचारप्रसारका लागि ‘मिडिया डेस्क’ गठन गरेको छ । 

 भेलाले लामाको संयोजकत्वमा निर्वाचन परिचालन तथा समन्वय समिति, कांग्रेस जिल्ला सचिव भीमसेन महतको संयोजकत्वमा अपिल प्रकाशन समिति, नेकपा(एकीकृत समाजवादी)का नेता ललित बस्नेतको संयोजकत्वमा अनुगमन समिति तथा नेकपा९माओवादी केन्द्र०का नेता प्रह्लाद लामिछानेको संयोजकत्वमा वित्तीय व्यवस्थापन समिति एवं प्रचारप्रसारका लागि नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारीको संयोजकत्वमा मिडिया डेस्क स्थापना गर्ने निर्णय गरेको जिल्ला सभापति लामाले जानकारी दिनुभयो ।

कांग्रेस केन्द्रीय सह–महामन्त्री एवं मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ की उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) तथा नेकपा (एकीकृत  समाजवादीका) स्थायी सदस्य एवं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार विरोध खतिवडालगायत गठबन्धनका अन्य जिल्ला नेता र पदाधिकारीको उपस्थितिमा सो समिति गठन गरिएको हो । 

यसैबीच नेकपा (एमाले) पनि निर्वाचन लक्षित कार्यालय स्थापना गरेको छ । कार्यालयको एमालेका बागमती प्रदेश कमिटी सदस्य र एमाले निर्वाचन परिचालन मकवानपुरका संयोजक अनन्त पौडेलले उद्घाटन गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: