गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले आफु गोरखामा चुनाव लड्ने भएपछि कार्यकर्ता र जनतामा खैलाबैला भएको बताएका छन् । शुक्रबार गोरखामा पार्टीको आन्तरिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘गोरखा जाने भनेपछि दुई–चार दिन आतंक भयो, कार्यकर्ता र जनतामा पनि,’ उनले भने,‘गठबन्धनमा मात्र होइन विपक्षी एमालेको निर्वाचित प्रतिनिधिहरूमा पनि खैलाबैला भयो । उहाँहरू काठमाडौंमा हामी गठबन्धनको बैठक बस्दै गर्दा बालुवाटार आउनुभयो । गठबन्धनका सबै थिए, एमाले प्रतिनिधिसहित आएर तपाईं चितवनबाट गइदिनु भएन, जिताउने शतप्रतिशत हामी जिम्मा लिन्छौँ भन्नुभयो ।’
चितवनबाट चुनाव नलड्ने विषय जित र हारसँग सम्बन्धित नरहेको उनको भनाइ छ ।’ प्रतिक्रियावादी शक्तिकेन्द्रले आफू गोरखा आउने कुरा जित र हारसँग जोडेर प्रचार गरेपनि यथार्थ त्यो नभएको उनको दाबी छ । ‘मैले पाटी निर्माणका निम्ति, रूपान्तरणका निमित्त, क्रान्तिकारी बीउ बचाइराख्नका निम्ति गोरखा जानुपर्छ सोचे, नेतृत्व टिमले सोच्यो,’ उनले भने,‘तपाईंले गोरखा आउनुपर्छ भन्नुभयो, सबै तालमेल मिल्यो म गोरखा आइपुगेँ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - १५:०४
काठमाडौं । नेकपा (एमाले) ले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति आपत्ति जनाएको छ। एमा...
आषाढ़ २९ गते, २०८३ - १४:४५
कास्की। मोदी खोलामा आएको बाढीले पक्की सडक बगाएपछि पर्यटकीय गाउँ घान्द्रुक घुम्न पुगेका करिब ३०० जना पर्यटक अलपत्र परेका छन्। कास्कीको अन्नपूर्ण गाउ...
आषाढ़ २९ गते, २०८३ - १४:२७
काठमाडौं । सिंहदरबारस्थित गृह मन्त्रालयमा आफ्ना समस्या राख्न पुगेका दुई महिलालाई प्रहरीले प्रवेशमा रोक लगाएपछि निहारिका राजपुत र बिनु यादव मुख्य गेटमै...
आषाढ़ २९ गते, २०८३ - १४:१६
धनगढी। सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट विवाद मिलाउन प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाह आज काठमाडौं प्रस्थान गरेको छन् । सत...
आषाढ़ २९ गते, २०८३ - १३:४६
काभ्रेपलाञ्चोक । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन अस्थायी रूपमा ...
आषाढ़ २९ गते, २०८३ - १३:२३
काठमाडौँ । काठमाडौँका विभिन्न सञ्चारगृह तथा भाटभटेनी सुपरमार्केटबाहिर सोमबार बिहान शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएपछि सुरक्षा निकाय सतर्क बनेको ...
आषाढ़ २९ गते, २०८३ - १२:५५
काठमाडौं। राहदानी छपाइसम्बन्धी ठेक्का विवादका बीच नेपालमा नयाँ प्रणालीमार्फत ई–पासपोर्ट उत्पादन तथा वितरण सेवा औपचारिक रूपमा सुरु भएको छ। राहदानी व...
आषाढ़ २९ गते, २०८३ - १२:३९
चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलब सहित अन्य खर्चको भुक्तानी सुरुआत गरि...
आषाढ़ २९ गते, २०८३ - १२:२८
काठमाडौं । आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको घटनामा उनका परिवारले प्रहरीमा जाहेरी दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि परिवारका सदस्यहरू प...
आषाढ़ २९ गते, २०८३ - ११:३१
कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन पोखरीमा देखिएका तीन वटा हात्ती सोमबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज फर...



प्रतिकृया लेख्नुहोस्: