काठमाडौं । सुन्दरता र कलाले सधै चर्चामा आउने अभिनेत्री नम्रता श्रेष्ठ बेला(बेलामा आफ्नो व्यक्तिगल जीवनका कुराले पनि खुबै चर्चामा आउने गर्दछिन् ।
उसो त कलाकारको जीवन आम मानिसको जति सहज पनि छैन् । जीवनमा घट्ने स(साना घटना पनि पव्लिक समक्ष पुग्छन् र अनेकन टिकाटिप्पणी हुन थाल्दछन् ।
यतिबेला सामाजिक सञ्जालमा उसैगरी छाएकी छन् अभिनेत्री श्रेष्ठ । यसपटक उनी छाउनुको कारण हो उनको चार वर्ष लामो प्रेम सम्बन्धमा लागेको पूर्णविराम । उनको पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको चार वर्षदेखिको प्रेम सम्बन्ध औपचारिक रुपमै टुङ्गिएको छ ।
नम्रताकोतर्फबाट कुनै तथ्य नखुलेपनि दावाले भने नयाँ प्रेमिका रिया श्रेष्ठलाई ‘माइ लाइफ’ भन्दै इन्स्टाग्राममा तस्बिर सार्वजनिक गरेका छन् ।
यसअघि पनि ब्रेकअपका किस्सा आइरहने अभिनेत्री नम्रता श्रेष्ठ यतिबेला पुनः सिंगल बनेकी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०७९ - ०९:४०
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खडकाले राष्ट्रपति निर्वाचनको मिति तोक्न निर्वाचन आयोगसँग माग गरेका छन्। राष्ट्रपति निर्वाचनको मि...
माघ १५ गते, २०७९ - ०९:१३
ताप्लेजुङ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तोस्रो साता गाउँ छोडेर काठमाडौँ तिर ल...
माघ १५ गते, २०७९ - ०९:०८
काठमाडौं । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ...
माघ १५ गते, २०७९ - ०९:००
रहस्यमय ढङ्गले बनेको गठबन्धनतर्फ अमेरिकी नजर
माघ १५ गते, २०७९ - ०८:२९
प्रशासनमा उपस्थित भएको केही घण्टामै पाउनेछन् नागरिकता
माघ १५ गते, २०७९ - ०८:२०
काठमाडौं । श्रीलङ्काको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशत र यो वर्ष ३.५ प्रतिशतको हारहारीमा सङ्कुचित भए पनि सन् २०२४ मा भने वृद्धि हुने राष्ट्रपति रनिल...
माघ १५ गते, २०७९ - ०८:१२
काठमाडौं । पूर्वी युक्रेनको कोन्स्टान्टिनिभका सहरमा रुसी आक्रमणमा परी तीन जनाको मृत्यु हुनुका साथै कम्तीमा दुई जना घाइते भएका छन् । डोनेट्स्क क्षेत...
माघ १५ गते, २०७९ - ०८:०७
धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूमध्ये तीन जना गम्भी...
माघ १५ गते, २०७९ - ०७:४५
वालिङ । यस वर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक...
माघ १५ गते, २०७९ - ०७:३८
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले स्व प्रेमप्रसाद आचार्यको छोराछोरीलाई पढाइदिने घोषणा गरेका छन् ...
प्रतिकृया लेख्नुहोस्: