Ntc summer Offer
Khabar Dabali १० फाल्गुन २०८० बिहीबार | 22nd February, 2024 Thu
NIMB

सीमासुरक्षा थप प्रभावकारी बनाउन दुई मुलुकका सुरक्षा अधिकारी सहमत

खबरडबली संवाददाता

काठमाडौं । नेपाल–भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन् । 

सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोक काठमाडौँमा भएको दुई दिने छैटौँ समन्वयात्मक बैठकमा उक्त सहमति भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । 

सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा भारतको सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक सुजय लाल थाओसेनले बैठकको नेतृत्व गरेका थिए। 

बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउने, दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदनप्रदान गर्नेलगायत सहमति भएको छ ।

दुई सुरक्षा अधिकारीबीच भएको हस्ताक्षरमा सीमा नाकामा ‘हेल्प डेस्क’ स्थापना गर्ने कार्यलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा प्रभावकारी कार्य गर्ने सहमति पनि भएको सशस्त्र प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘तराई -मधेसको बजेट र विकासका योजना कटौती हुनुहुन्न’

काठमाडौं । मुलुक र जनताका सवालहरुको सम्बोधनका लागि सत्तापक्षको महत्वपूर्ण र नेतृत्वदायी भूमिका  हुन्छ तर संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका पनि उत्त...

हास्य कलाकार म्याकुरी र श्रीमती सुम्निमाको लफडाको ‘फण्डा’ के हो ?

अर्कै केटीसँग लागेको आरोपमा पवनको जवाफ- मेरो शुक्रकिटमा समस्या छ, बाउ बन्न योग्य छैन

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर उत्कृष्ट, काठमाडौंले कति अंक पायो ?

चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । देशभरिका अन्य छ महानगरपालिकाभन्दा भरतपुर उत्कृष्ट भएको हो । प्राक...

माओवादी स्थायी कमिटी बैठक- पदाधिकारीको जिम्मेवारी हेरफेरदेखि विधान अनुमोदन गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक १० गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको हो।  क...

प्रतिनिधिसभाको बैठक बस्दै, राजनीतिक दल सम्बन्धी विधेयक पेस गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन...

कर्णालीका द्वन्द्वप्रभावित भन्छन्- टिआरसी विधेयक पीडितमैत्री हुनुपर्छ

सुर्खेत । कर्णाली प्रदेशका द्वन्द्वप्रभावितले सरकारले संसद्मा पेस गर्न लागेको सङ्क्रमणकालीन न्यायसम्बन्धी  विधेयक (टिआरसी) पीडितको न्याय पक्षमा हुन नस...

गाजामा युद्धविराम गर्नुपर्ने प्रस्तावविरुद्ध भीटो- चीनको कडा टिप्पणी, अमेरिका के चाहन्छ ?

काठमाडौं । गाजामा तत्काल युद्धविरामको आह्वान गर्दै प्रस्तुत एउटा प्रस्तावविरुद्ध संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घमा भीटो प्रयोग गरेको छ। त्...

यी हुन् सम्पर्कविहीन १८ प्रहरी (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १८ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। उनीहरूलाई बाटोको म्यादबाहे...

जसपा कार्यकारिणी समितिको बैठक बस्दै, नेताहरूको जिम्मेवारी बाँडफाँट गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्दैछ। बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेगरी बै...

दादुरा-रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने

काठमाडौं । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ । स्वास्थ्...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies