Khabar Dabali १४ मंसिर २०७९ बुधबार | 30th November, 2022 Wed

नेपाल वायु सेवा निगमका अन्तर्राष्ट्रिय गन्तव्यमा अब अनलाइन टिकट बुकिङ

Golden Oak
खबरडबली संवाददाता

काठमाडौं । नेपाल वायु सेवा निगमले आजदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय गन्तव्यमा अनलाइन टिकट बुकिङ सुरू गरेको छ।

अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्ने यात्रुले सोमबारदेखि अनलाइनमार्फत टिकट लिन सक्ने व्यवस्था मिलाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

उनका अनुसार यात्रुले विश्वको कुनै पनि ठाउँबाट निगमको वेबसाइटबाट अनलाइन बुकिङ गरी टिकट खरिद गर्न सक्नेछन्। 

निगमले अहिले दिल्ली, मुम्बई, बैंगलोर, दुबई, दोहा, हङकङ, क्वालालम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ।

अनलाइन टिकेटिङ सेवामार्फत संसारभरका यात्रुलाई टिकट खरिदमा सहजता हुने विश्वास निगमको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण सङ्कलन

दाङ । गत असार,साउन र भदौ महिनाका वर्षाले राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण सङ्कलन गरिएको छ ।  जनताको तटबन्धन लमही कार्यालयले बबई नदी र राप...

धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी

धनुषा । धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले हराउँद...

चुनावमा असफल भएपछि नियमित सेवामा फर्किए डा. अधिकारी

भन्छन् : स्वास्थ्य सेवामार्फत राजनीतिमा सक्रिय रहन्छु

सुनसरी ३ मा भगवती चौधरीको जित निश्चित, विजय गच्छदार परे पछि

सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी जित नजिक पुगेकी छन् । उनले नेपाली कांग्रेसका विजय कुमार गच्छदार भन्दा ५ हजार ५ सय ३५...

सिके राउत नेतृत्वकोे जनमत पार्टी थ्रेसहोल्ड कटाउनेतिर अग्रसर, नेकपा एसलाई हम्मेहम्मे

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १२ प्रतिशत मत गन्न बाँकी रहेको छ।​ समानुपातिकतर्फ खसेको म...

चुनाव हारेका झलनाथ भन्छन् : मैले नतिजा स्विकारेको छैन, कानुनी उपचार खोज्छु

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठाएका छन्। इलाम-१ बाट पराजित भएका खनालले निर्वाचनको...

आधुनिकताले छोएन पशुपालक किसानलाई

बाग्लुङ । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो । पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौ...

माओवादी केन्द्रलाई सच्चिने चुनौती

केही अनपेक्षित नतिजा दिदैं आमनिर्वाचन सकिएको छ । नेपाली कांग्रेस केही ठूलो, माओवादी केन्द्र प्रत्यक्षमा कमसेकम ३० सिट र समाजवादीको संख्या यो भन्दा बढी...

विश्वकप फुटबलमा आज पनि चार खेल

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत मंगलबार चार खेल हुँदैछ। मंगलबार समूह चरण अन्तर्गतको अन्तिम चरणका खेल हुन लागेको हो।  समूह ‘ए’ र र ‘बी’ ...

मुस्ताङबाट यस वर्ष पचास करोडको स्याउ निकासी

मुस्ताङ । मुस्ताङबाट यस वर्ष रु पचास करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक मध्ये ७० प्रतिशत अथवा चार हजार...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page