इन्चेन । सन् १९५०–५३ मा भएको कोरियाली युद्धमा मारिएका ८८ जना चिनियाँ सैनिकका शवका अवशेष ‘कफिन’ मा राखेर उनीहरूको मातृभूमि पठाइँदै छ ।
आज यहाँ एक कार्यक्रम आयोजना गरी सैनिकका शवका अवेशष कफिनमा राखियो । त्यस अवसरमा चिनियाँ सशस्त्र बलका पूर्वउपमन्त्री चाङ झेङगुओ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल, दक्षिण कोरियास्थित चिनियाँ दूतावासका अधिकारी, दक्षिण कोरियाली रक्षा मन्त्रालयका अधिकारी र अवशेषहरूको उत्खनन र पहिचानमा संलग्न कर्मचारीहरूको उपस्थिति थियो ।
चिनियाँ प्रतिनिधिमण्डलका सबै सदस्यहरूले चिनियाँ जन स्वयंसेवक शहीदहरूप्रति तीन पटक नतमस्तक भएर श्रद्धाञ्जलि अर्पण गरेका थिएभने दक्षिण कोरियाली पक्षले शवलाई कफिनमा राख्नु अघि फूलका गुच्छा चढाएर सम्मान गरेका थिए ।
चीन र दक्षिण कोरियाले सन् २०१४ देखि २०२१ सम्म लगातार आठ वर्षसम्म दक्षिण कोरियामा रहेका आठ सय २५ चिनियाँ जन स्वयंसेवक शहीदको शव मानवीय सिद्धान्त, मित्रता र व्यावहारिक सहयोगको भावनामा सफलतापूर्वक हस्तान्तरण गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...
आषाढ़ २४ गते, २०८३ - १४:४६
काठमाडौँ। फिफा विश्वकप प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलको समीकरण पूरा भई खेल तालिका सार्वजनिक भएको छ । बिहीबारदेखि सेमिफाइनल प्रवेशका लागि विभिन्न श...
आषाढ़ २४ गते, २०८३ - १४:३५
काबुल । गत जुन महिनामा करिब ७६ हजारभन्दा बढी अफगान शरणार्थी छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ । अफगान सरकारका उप प्र...
आषाढ़ २४ गते, २०८३ - १३:५४
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले खानेपानी नपाए काठमाडौंतर्...
आषाढ़ २४ गते, २०८३ - १३:४४
हेटौँडा। गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। लागूऔष...
आषाढ़ २४ गते, २०८३ - १३:३२
काठमाडौं। प्रतिनिधिसभाको बुधबार बसेको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्ट जवाफ द...



प्रतिकृया लेख्नुहोस्: