Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

मिन विश्वकर्माको नाम सुनसरी–१ बाट सिफारिस

खबरडबली संवाददाता

सुनसरी । नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माको नाम प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा सिफारिस भएको छ । सरकारले मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै पार्टीले उम्मेदवारको नाम सिफारिस गर्न परिपत्रअनुसार गरेअनुरुप सचेतक विश्वकर्माको नाम तय गरिएको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिए। 

सोही क्षेत्रबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, १ नम्बर प्रदेशका महामन्त्री उमेश थापा, प्रदेश १ का सांसद चन्द्रप्रसाद श्रेष्ठ, सङ्घीय सांसद मीना सुब्बाको नाम पनि सिफारिस भएको पार्टीका जिल्ला सचिव साहले जानकारी दिए । 

सोही क्षेत्रबाट प्रतिनिधिसभा समानुपातिकमा उमेश थापा, विनोद राई, गणेश परियार, अञ्जना राई, सुवास राई, गणेश सुब्बा, चित्राकुमारी राई, आनन्दप्रसाद आचार्य, मीना पुलामी, भोजराज न्यौपाने, पूर्ण सुवेदी, पूर्णबहादुर राई, प्रेम पौडेल, निर्मला गुरुङ, मनिता घिमिरे, कोकिला भट्टराईको नाम उम्मेदवारका लागि सिफारिस भएको छ । 

त्यसैगरी कांग्रेस सुनसरी क्षेत्र नम्बर १९क०बाट प्रत्यक्षतर्फ सुजेन्द्र तामाङग, अनिल श्रेष्ठ र कुसुमलता ओलीको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ श्यामा रेगमी, कृष्णकला मादेम, अनिल श्रेष्ठ, चन्द्रशेखर लामा, सन्दीप श्रेष्ठ, रवि राई, गोविन्द दर्नाल, मदन ढकाल, राजेन्द्र साह, जयप्रकाश शर्मा, शिला बज्राचार्य, निर्मला शर्मा नेपाल, युवराज शङ्कर, सचित शर्मा, झुमादेवी राई, अशोक अविरल राई, पदमसुन्दर लिम्बू, किशोरकुमार राई, चन्द्रप्रसाद नेपाल, सुरेशमान श्रेष्ठ, विनोद घिमिरे र सन्तोष सापकोटाको नाम सिफारिस भएको छ । 

त्यसैगरी सुनसरी क्षेत्र नम्बर १९ख० बाट प्रत्यक्षतर्फ माधवबहादुर घिसिङ, तिलक राई, जगतबहादुर कार्की, रोहित सुब्बा, केशव पुरी, नारद राई, रमेश काफ्ले, हिमाल राई, काशीराम चौधरी, अजय राई र सुरेन राईको नाम उम्मेदवारका लागि सिफारिस भएको छ भने समानुपातिकतर्फ, सन्तोष विश्वकर्मा, बुद्धि कटुवाल, रोजन रनपैहेली, सुनिता राई, तिलक सुनुवार, रोविन्दबहादुर बस्नेत, ममता तामाङ, पूजा धामी, विजया कटुवाल, मञ्जु राई नाम सिफारिस गरिएको पार्टीका जिल्ला सचिव साहले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending