काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ५१ दशमलव ८४ मा सीमित भएको छ ।
कूल दुई सय २७ कम्पनीको ३२ लाख नौ हजार नौ सय ८३ कित्ता शेयर रु एक अर्ब १९ करोड सात लाख ६५ हजार छ सय १३ मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । होटल तथा पर्यटन पाँच दशमलव ६६ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य छ अङ्कले उकालो लाग्यो ।
यस्तै, बैंकिङ छ दशमलव ८३, व्यापार २९ दशमलव सात, विकास बैंक ६४ दशमलव ८९, जलविद्युत् ४७ दशमलव ७८, वित्त ३५ दशमलव ३१, निर्जीवन बीमा एक सय ४७ दशमलव नौ, उत्पादन २३ दशमलव ३८, अन्य १८ दशमलव ७८, लघुवित्त ५२ दशमलव ४१, जीवन बीमा ८५ दशमलव ६४ र लगानी शून्य दशमलव आठ अङ्कले ओरालो लाग्यो ।
मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ९९ अर्ब ७० करोड ९७ लाख ५४ हजार छ सय ३६ बराबर कायम भएको छ । नेप्सेका अनुसार, हिमालउन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड १४ लाख १८ हजार सात सय २६ बराबरको कारोबार भयो । रिडी हाइड्रोपावर रु नौ करोड ११ लाख ७० हजार एक सय ४७, सानिमा माई हाइड्रोपावर रु आठ करोड ५५ लाख ८७ हजार दुई सय ८५, नबिल बैंक रु पाँच करोड ६६ लाख ८५ हजार चार सय ७९ र नेपाल लाइफ इन्स्योरेन्स रु चार करोड ३० लाख ९५ हजार सात सय नौ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार उन्नति सहकार्य लघुवित्त नौ दशमलव ६८, एनएमबी हाइब्रिड फण्ड एक दुई दशमलव ५४, सामुदायिक लघुवित्त एक दशमलव ९९, मन्दाकिनी हाइड्रोपावर एक दशमलव ९६ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले एक दशमलव ४२ प्रतिशतले गुमाए ।
यस्तै, सानिमा माई हाइड्रोपावर सात दशमलव ३२, हिमालयन एभरेष्ट इन्स्योरेन्स छ दशमलव शून्य दुई दुई, जोशी हाइड्रोपावर पाँच दशमलव ५३, रुरु जलविद्युत् परियोजना चार दशमलव ८९ र रिभर फल्स पावरका लगानीकर्ताले चार दशमलव ५५ प्रतिशतले गुमाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १५:५२
जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत २० दिनमा ५८ जना पक्राउ परेका छन् । मधेश प्रदेश प्र...
आषाढ़ २० गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार टिकाउ आधारमा नभई ‘चटक’का भरमा बनेको आरोप लगाएका छन्। एमाले...
आषाढ़ २० गते, २०८३ - १५:००
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध योजनाबद्ध रूपमा कुप्रचार भइरहेको बताएका छन्। पार्टीको बागमती प्रदेश जागरण अभियानल...
आषाढ़ २० गते, २०८३ - १४:४५
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड पालना नगरेको भन्दै काठमाडौं महानगरपालिका–२२, न्युरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट ...
आषाढ़ २० गते, २०८३ - १४:०७
रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको सय दिनको कार्यकाल उपलब्धीविहीन रहेको टिप्पणी गरेका छन्। ल...
आषाढ़ २० गते, २०८३ - १३:४५
काठमाडौँ। पछिल्लो २४ घण्टामा दुई हजार जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा २०...
आषाढ़ २० गते, २०८३ - १३:३३
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्नरगराउनका लागि ...
आषाढ़ २० गते, २०८३ - १२:५५
काठमाडौँ । सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको छ । प्रधानमन्त्री...
आषाढ़ २० गते, २०८३ - १२:२९
रानी। गृहमन्त्री सुधन गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएको छन् । नेप...
आषाढ़ २० गते, २०८३ - १२:१७
लहान। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारबाट संविधान र संघीयतामाथि हुने कुनै पनि हमला स्वीकार्य नहुने बताएको छन् । नेपाली कां...



प्रतिकृया लेख्नुहोस्: