Khabar Dabali ११ आश्विन २०७९ मंगलवार | 27th September, 2022 Tue

नागरिकता विधेयकमा सहमति जुटेन भनेर पेन्डिङमा राख्न सकिन्नः गृहमन्त्री

खबरडबली संवाददाता

काठमाडौैं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकमा  सहमति जुट्न सकेन भनेर पेन्डिङमा राख्न नसकिने बताएका छन् ।बिहीबार नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले अब रोक्न नसकिने बताएका छन् । 

नागरिकता विधेयक रोकिँदा नेपाली नागरिक आमाबाबुको सन्ततिलाई नागरिकता दिन नसकिने खाँण्ले बताए । मन्त्री खाँणले भने ‘अब लम्ब्याउन सक्ने अवस्था छैन । सहमति जुट्न सकेन पेन्डिङमा राखौं भन्दा जे उठिराख्या छ त्यो कुरा रोकिदैन । जसलाई सम्बोधन गर्नुपर्ने हो त्यसलाई (नागरिकता) दिन सकिँदैन’उनले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लोकतन्त्रको मूल्यका लागि गठबन्धन आवश्यक छ : मन्त्री श्रेष्ठ

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले गठबन्धनको राजनीति प्रारम्भ भएकाले सङ्घीयताले संस्थागत रुप लिन नसकेको टिप...

लोकतन्त्रको मूल्यका लागि गठबन्धन आवश्यक छ : मन्त्री श्रेष्ठ

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले गठबन्धनको राजनीति प्रारम्भ भएकाले सङ्घीयताले संस्थागत रुप लिन नसकेको टिप...

तीन पटक कालोसूचीमा परेकाको अनुमतिपत्र रद्द हुने कानुन आवश्यक छः मन्त्री राई

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले निर्माणमा ढिलाइ गर्ने व्यवसायीलाई कारबाही गर्न तीन पटकसम्म कालोसूचीमा परेको व्यवस...

आधारभूत स्वास्थ्य निःशुल्क दिन्छौँ : मन्त्री खापुङ

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको बताएका छन् । बिपी कोइराला मेमोरियल ...

स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट दिने सरकारको निर्णयको स्वागत

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन सरकारले गरेको निर्णयको स्वागत गरेको छ । यहाँ ...

हिमपहिरामा परेका चार जनाको उद्धार

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा गएको हिमपहिरामा पुरिएकामध्ये चार जनाको उद्धार गरिएको छ । हिमपहिरामा परेका दुई जनाको हेलिकप्...

चाडपर्वमा पत्रकारका सेवासुविधा उपलब्ध गराउन श्रमजीवी–पत्रकार सङ्घको आग्रह

काठमाडौं । श्रमजीवी–पत्रकार सङ्घले सञ्चार संस्थामा कार्यरत श्रमजीवी पत्रकारहरूको बाँकी बक्यौता तलबसहित सबै सेवासुविधा उपलब्ध गराउन माग गरेको छ । सङ्घद...

सन्दीपविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी

काठमाडौँ । नाबालिग किशोरी बलात्कारको आरोपमा सम्पर्कविहीन रहेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोट...

उदयपुरको पहाडी क्षेत्रमा सवारी भाडादरमा मनपरी वृद्धि

उदयपुर । दसैँको मौका पारेर उदयपुर जिल्लाको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात व्यवसायी र सञ्चालकहरुले सवारी भाडामा मनपरी वृद्धि गर्न थालेका छन् । ...

मनास्लु हिमपहिरोमा परि घाइते भएका दुई जनालाई काठमाडौं ल्याइयो

काठमाडौँ ।  गोरखाको मनास्लु हिमालमा सोमबार मध्यान्ह १२ बजे हिमपहिरोमा परेका दुई घाइतेलाई कैलाश हेलिकप्टरबाट काठमाडौंमा ल्याइएको छ ।  केहीबेरअघि दुई...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page