Khabar Dabali १७ आश्विन २०७९ सोमबार | 3rd October, 2022 Mon

प्रचण्ड र बाबुराम एउटै चिन्हबाट चुनाव लड्ने, संयुक्त दल दर्ताका लागि आयोग जाँदै

अहिलेसम्म ६२ वटा दल दर्ता, आज अन्तिम दिन

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने भएका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि आज निर्वाचन आयोग जाने कार्यक्रम छ । 

संयुक्त रुपमा निर्वाचन लड्ने निर्णय दुबै पार्टीबाट अनुमोदन भएसँगै आयोग जाने तयारी छ । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको थियो ।

आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दल दर्ताका लागि दिएको समयावधि पनि आजै सकिँदैछ । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको सह–प्रवक्ता सुर्य प्रसाद अर्यालले जानकारी दिए। 

नेपाली काँग्रेस पनि आजै दल दर्ताको लागि आयोग जाने भएको छ । निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहला सिके राउतको नेतृत्वमा जनमत पार्टी दर्ता भएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १० औं नम्बरमा दल दर्ता गराएको थियो। 

अहिलेसम्म ६२ वटा दल दर्ता भएका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गठबन्धनमा सहमति भएको छैन, हामीलाई कसैको वैशाखी चाहिँदैन : उपेन्द्र यादव

'गणतन्त्र खतरामा परेपछि हाम्रो पहलमा गठबन्धन निर्माण भएको थियो'

काम होइन कुरामात्रै गर्छन् ओली, झुटकै सहारामा कहिलेसम्म टिक्ने ?

काठमाडौं । वाकपटुवाका कारण पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मिडियाको पहिलो छनोटमा पर्छन्। उनी जे बोल्छन्, प्रायः हरेक अभ...

स्वास्थ्य मन्त्रालयले यी अस्पतालमा पठायो निःशुल्क सिटामोल

काठमाडौं  ।  डेंगीको संक्रमण बढेपछि सरकारले काठमाडौं र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको ...

एमालेले बन्दसूची हेरफेर गर्ने, उम्मेदवार छान्ने जिम्मा ओलीलाई

काठमाडौं । नेकपा एमालेको सचिवालयको बैठकले समानुपातिक बन्दसूचीलाई हेरफेर गर्ने निर्णय गरेको छ।  एमालेले असोज १५ गते भित्र अन्तिम बन्दसूची निर्वाचन आ...

वर्षाले दिक्तेलमा एउटा घर ढल्यो, विभिन्न ठाउँमा क्षति

खोटाङ । भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । गए राति परेको वर्षाका कारण बस्नेतक...

मुस्लिमलाई हिन्दु बनाएर नागरिकता दिएको खुलासा

काठमाडौं । सप्तरीमा मुस्लिम धर्मकी नक्कली छोरीलाई हिन्दु बनाएर नागरिकता जारी भएको खुलासा भएको छ ।  बुबा (नागरिकताअनुसार) जिल्लाको छिन्नमस्ता गाउँपालिक...

सभामुख र उपसभामुखको तलबभत्ता रोक्का

काठमाडौं । प्रतिनिधिसभाका सभामुख र उपसभामुखको तलबभत्ता अदालतको आदेश नआएसम्म रोकिने भएको छ। असोज १ पछि उनीहरूले पाउने सबै तलबभत्ताको रकम संसद् सचिवालयल...

शासक पथभ्रष्ट भइसके, सत्ता स्वार्थको गठबन्धन दुर्भाग्य : पूर्वराजा शाह (भिडियोसहित)

'जनतामा उत्साह छैन, कार्यापालिका र न्यायपालिकामा विकृत्ति बढ्यो'

गठबन्धनमा सिट बाँडफाँटमा सहमति, दोहोरो दाबी परेको क्षेत्रमा शीर्ष तहले टुंग्याउने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आगामी मंसिर ४  गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्व...

सीमासुरक्षा थप प्रभावकारी बनाउन दुई मुलुकका सुरक्षा अधिकारी सहमत

काठमाडौं । नेपाल–भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन् ।  सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) र भारतको सश...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page