जनकपुर । मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले ७ दिनभित्र प्रहरी समायोजन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । बुधबार जनकपुरस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह एवं सञ्चारमन्त्री साहले नियतवश संघीय सरकारले रोकेर राखेको प्रहरी समायोजनको प्रक्रिया ७ दिनभित्र अगाडि नबढाए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
उनले भने ‘सबै प्रदेशको सल्लाहअनुसार प्रदेश प्रहरी गठनका लागि मधेस प्रदेशले आन्दोलनको नेतृत्व लिएको छ, साउन २२ गते ११ बजे संघीय सरकारका प्रतिनिधि र प्रदेश प्रमुखमार्फत ७ दिनभित्र प्रहरी समायोजन टुंग्याउन अल्टिमेटम दिइनेछ ।’ ‘हाम्रो आन्दोलनमा ७ वटै प्रदेशको साथ र सहयोग छ,’ मन्त्री साहले भने,‘मधेस प्रदेशका सबै दल र सांसदको उपस्थितिमा प्रदेश प्रमुखलाई अल्टिमेटम बुझाइनेछ ।
प्रदेश प्रहरी गठन गर्न मधेस प्रदेशले सुरुदेखि नै बल गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - १६:११
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिएका छन्। उनले प्रधानमन्त्रीको भनाइ न...
जेष्ठ २७ गते, २०८३ - १६:०८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको ज...
जेष्ठ २७ गते, २०८३ - १६:०३
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उठाएको सीमा विवादसम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने गरी भएको सहमतिप्रति श्र...
जेष्ठ २७ गते, २०८३ - १५:०२
काठमाडौँ । कप्तान लियोनल मेस्सीले पुनरागमन गरेसँगै फिफा विश्वकप–२६ तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्यान्डमाथि सानदार जित निका...
जेष्ठ २७ गते, २०८३ - १४:५७
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि भएका, रङ्ग प...
जेष्ठ २७ गते, २०८३ - १४:४४
काठमाडौं। रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलहरू छुट्टै छलफलमा जुटेका छन्। रास्वपाले अघि सारेका प्रस्तावहरूमाथि साझा धार...
जेष्ठ २७ गते, २०८३ - १४:३४
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद पुष्पराज कँडेलले विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूले गरेका त्रुटिक...
जेष्ठ २७ गते, २०८३ - १४:२६
काठमाडौँ। नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरू गरेको छ । नेपाल सरकारको पछिल्लो कार्यविभाजन...
जेष्ठ २७ गते, २०८३ - १४:१४
धनगढी। एक थान कटुवा पेस्तोल र शङ्कास्पद अन्य सामानसहित कैलाली प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्या...
जेष्ठ २७ गते, २०८३ - १४:१०
धनगढी। एक थान कटुवा पेस्तोल र शङ्कास्पद अन्य सामानसहित कैलाली प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्या...



प्रतिकृया लेख्नुहोस्: