Khabar Dabali २८ श्रावण २०७९ शनिबार | 13th August, 2022 Sat

माओवादीको जारी बैठक भोलीसम्मका लागी स्थगित

Krishi bikash bank
खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रिय समितिको बैठक भोलीसम्मका लागी स्थगित भएको छ । 

गत आइतबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठक आज ११ बजेका लागी बोलाइएको थियो । 

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आज विहान एक सुचना जारी गर्दै थप गृहकार्यका लागी समय अभाव भएका कारण बुधबार १ बजेसम्मका लागी स्थगित गरिएको जानकारी गराएको हो । 

९ वटा एजेण्डामा छलफल चलाईरहेको माओवादीले महाधिवेशन पश्चात अध्यक्षबाहेकका थप पदाधिकारी, स्थायी समिति र पोलिव्युरो चयन गर्न सकेको छैन । 

विधान त १५ प्रतिशत मनोनित र २५ प्रतिशत बैकल्पिक केन्द्रिय सदस्य चयन गरी आइतबार नै सपथ गरिसकेको माओवादीमा पदाधिकारी चयनमा सहमति खोजिरहेको बताइन्छ । 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सातवटै प्रदेशमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्न यस्तो छ तयारी

काठमाडौं। नेपाल सरकारले यसै वर्षदेखि लागि सातवटै प्रदेशस्तरमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मतपत्र छपाइ र...

१८ वर्षीय अर्जुन साहको हत्या आरोपमा पाँच जना पक्राउ

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका-७ निवासी १८ वर्षीय अर्जुन साहको हत्याको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी लोहार...

मेलम्चीमा जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मेलम्चीमा भारी वर्षाका कारण मेलम्ची तटिय क्षेत्रमा सतर्कता अपानाउन भनिएको छ । सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्...

जापान पुगेका प्रचण्डको भव्य स्वागत, कस्ता छन् कार्यक्रम ?

नारिता । माओवादी अध्यक्ष प्रचण्डलाई जापानमा भव्य स्वागत भएको छ । नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्त लगायतका पदाधिकारी र प्रवासी नेपाली...

श्री एयरलाइन्सको विमान नेपालगंजमा आकस्मिक अवतरण

काठमाडौं । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।  श्री एयरलाइन्स नेपा...

ह्याकरको चेतावनीले बेलायतमा प्रधानमन्त्री निर्वाचन प्रभावित

काठमाडौ। विद्युतीय मतदान यन्त्रलाई ह्याक गरिएको चेतावनी आएपछि बेलायतमा प्रधानमन्त्रीको निर्वाचनका लागि हुने मतदान प्रभावित हुने भएको छ । देशको सरका...

अमेरिकी सभामुख पेलोसी ताइवानमा, चीनद्वारा दर्जनौं ताइवानी कम्पनीमाथि प्रतिबन्ध

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिंगबीच भएको लामो टेलिफोन वार्तामा भएको सहमति उल्लंघन गर्दै अमेरिकी सभामुख न्यान्सी...

भारतले सप्तकोसी ब्यारेजको ढोका नखोल्दा २ हजार घरपरिवार जोखिममा

सुनसरी । भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सुनसरीमा बाढीले कटान तिव्र पारेको छ । सुनसरी र उदयपुरको सिमानामा सप्तकोसीको बाढीले कटान तीब्र...

मन्त्रिपरिषदको बैठक बस्दै, निर्बाचनको मिति घोषणा हुनसक्ने

काठमाण्डौं । मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भएको छ । आज दिउँसो मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । आज...

वाईसियलले दोस्रो राष्ट्रिय भेला गर्दै, तयारी तिव्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिष्ट लिग नेपालल राष्ट्रिय भेलाको तयारी तिव्र बनाएको छ ।  आउँदो भाद्र ३ र ४ गते काठमाडौं...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page