काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रिय समितिको बैठक भोलीसम्मका लागी स्थगित भएको छ ।
गत आइतबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठक आज ११ बजेका लागी बोलाइएको थियो ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आज विहान एक सुचना जारी गर्दै थप गृहकार्यका लागी समय अभाव भएका कारण बुधबार १ बजेसम्मका लागी स्थगित गरिएको जानकारी गराएको हो ।
९ वटा एजेण्डामा छलफल चलाईरहेको माओवादीले महाधिवेशन पश्चात अध्यक्षबाहेकका थप पदाधिकारी, स्थायी समिति र पोलिव्युरो चयन गर्न सकेको छैन ।
विधान त १५ प्रतिशत मनोनित र २५ प्रतिशत बैकल्पिक केन्द्रिय सदस्य चयन गरी आइतबार नै सपथ गरिसकेको माओवादीमा पदाधिकारी चयनमा सहमति खोजिरहेको बताइन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०७९ - १२:१०
काठमाडौं। नेपाल सरकारले यसै वर्षदेखि लागि सातवटै प्रदेशस्तरमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मतपत्र छपाइ र...
श्रावण २७ गते, २०७९ - ११:३०
जनकपुर । जनकपुरधाम उपमहानगरपालिका-७ निवासी १८ वर्षीय अर्जुन साहको हत्याको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी लोहार...
श्रावण २१ गते, २०७९ - ०९:५५
काठमाडौं । मेलम्चीमा भारी वर्षाका कारण मेलम्ची तटिय क्षेत्रमा सतर्कता अपानाउन भनिएको छ । सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्...
श्रावण २१ गते, २०७९ - ०९:२३
नारिता । माओवादी अध्यक्ष प्रचण्डलाई जापानमा भव्य स्वागत भएको छ । नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्त लगायतका पदाधिकारी र प्रवासी नेपाली...
श्रावण १९ गते, २०७९ - ११:१९
काठमाडौं । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । श्री एयरलाइन्स नेपा...
श्रावण १९ गते, २०७९ - ११:०२
काठमाडौ। विद्युतीय मतदान यन्त्रलाई ह्याक गरिएको चेतावनी आएपछि बेलायतमा प्रधानमन्त्रीको निर्वाचनका लागि हुने मतदान प्रभावित हुने भएको छ । देशको सरका...
श्रावण १८ गते, २०७९ - ११:४१
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिंगबीच भएको लामो टेलिफोन वार्तामा भएको सहमति उल्लंघन गर्दै अमेरिकी सभामुख न्यान्सी...
श्रावण १८ गते, २०७९ - १०:३१
सुनसरी । भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सुनसरीमा बाढीले कटान तिव्र पारेको छ । सुनसरी र उदयपुरको सिमानामा सप्तकोसीको बाढीले कटान तीब्र...
श्रावण १६ गते, २०७९ - १३:००
काठमाण्डौं । मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भएको छ । आज दिउँसो मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । आज...
श्रावण १६ गते, २०७९ - १२:१३
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिष्ट लिग नेपालल राष्ट्रिय भेलाको तयारी तिव्र बनाएको छ । आउँदो भाद्र ३ र ४ गते काठमाडौं...
प्रतिकृया लेख्नुहोस्: