काठमाडौं । एकनाथ शिन्दे भारतको महाराष्ट्रमा मुख्यमन्त्री भएका छन्। शिवसेनाका नेता सिन्दे भाजपाको समर्थनमा महाराष्ट्रको मुख्यमन्त्रीका रूपमा बिहिबार सपथ लिएका हुन्।
यसअघि कांग्रेसको समर्थनमा मुख्यमन्त्री रहेका शिवसेनाका प्रमुख उद्धव ठाकरेले बुधबार पदबाट राजीनामा दिएका थिए।
ठाकरेको राजीनामापछि भाजपा र शिन्दे समूहले गठबन्धन गरेका हुन्।
भाजपाको समर्थन पाएसँगै सिन्देले बहुमत विधायक आफूसँग रहेको भन्दै राज्यपाल भगतसिंह कोश्यारीसमक्ष मुख्यमन्त्रीको दाबी गरेका थिए।
यसअघि सन् २०१९ मा भएको विधानसभा चुनावमा भाजपा महाराष्ट्रमा सबैभन्दा ठूलो पार्टी बनेको थियो। भाजपा र शिवसेनाले चुनावी तालमेल गरे पनि मुख्यमन्त्रीको विषयमा विवाद बढेपछि शिवसेनाले कांग्रेस र एनसीपीको समर्थनमा सरकार बनाएको थियो।
यससँगै अढाई वर्षपछि भाजपा पुनः महाराष्ट्र सरकारमा फर्किएको छ। दुई पटक मुख्यमन्त्री भएका फडणवीसको नेतृत्वमा भाजपा सरकारमा सहभागी भएको हो।
महाराष्ट्र विधासभामा २ सय ८८ सिट छ। त्यहाँ बहुमतका लागि १ सय ४४ विधायकको समर्थन चाहिन्छ। शिंदेले १ सय ६१ विधायकको साथ पाएका छन्। भाजपाको १ सय ६, शिवेसेनाका बागी ३९, निर्दलीय ८ र प्रहार पार्टीका २ जना सांसदको साथ उनले पाएका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ११ गते, २०८१ - ०९:४०
काठमाडौं । भारत सरकारले अघि बढाएका परराष्ट्र सम्बन्ध र छिमेकी देशहरूसँग सोझै जोडिने कतिपय विषयले पनि अहिले सुरु भएको निर्वाचनमा महत्त्वपूर्ण स्थान पाए...
बैशाख ११ गते, २०८१ - ०९:३३
काठमाडौं । माल्दिभ्समा भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहमद मुइज्जुको दलले अत्यधिक बहुमत ल्याएको छ । निर्वाचनको परिणाम औपचारिक रूपमा केही दिनपछि मा...
बैशाख ११ गते, २०८१ - ०९:२६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ । महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा ज...
बैशाख ११ गते, २०८१ - ०९:२२
काठमाडौँ । सभामुख देवराज घिमिरेले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका ...
बैशाख ११ गते, २०८१ - ०८:२५
काठमाडौं । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला ...
बैशाख ११ गते, २०८१ - ०८:१८
रामेछाप । नगर क्षेत्रमा फोहर विसर्जनको समस्या भइरहेको बेला रामेछापका युवा भने फोहरबाट मोहर बनाउने अभियानमा जुटेका छन् । कागजजन्य फोहर सङ्कलन गरी अण्डा...
बैशाख ११ गते, २०८१ - ०८:१४
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वा...
बैशाख ११ गते, २०८१ - ०७:५४
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् । ...
बैशाख ११ गते, २०८१ - ०७:४५
काठमाडौं । वैशाख ११ गते, २०६२र०६३ को जनआन्दोलन सफल भएको दिन आज लोकतन्त्र दिवस परेको छ। २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज यो दिवस म...
बैशाख ११ गते, २०८१ - ०७:२१
कञ्चनपुर । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ । नि...
प्रतिकृया लेख्नुहोस्: