अछाम । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आगामी निर्वाचनमा पार्टीले बहुमत प्राप्त गरी सरकार सञ्चालन गर्ने दाबी छन्।
देश र जनताका पक्षमा नेकपा (एमाले) का सकारात्मक कामका कारण पार्टीप्रति जनताको विश्वास बढिरहेको र त्यो स्थानीय निर्वाचनमा पनि लोकप्रिय मतका रूपमा प्रकट भएको नेता भट्टराईको भनाइ थियो ।
प्रेस चौतारी अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले आगामी कात्तिक वा मंसीरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले बहुमत ल्याउने विश्वास व्यक्त गरे।
उनले जननेता मदन भण्डारीका विचार देश र जनताको पक्षमा रहेको र मुलुक त्यही बाटोमा अगाडि बढिरहेको बताए । उनका नीति र विचार अहिले अन्य दलहरूले पनि अँगाल्न थालेको भट्टराईले बताए।
जननेता भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा मंगलसेनमा आयोजित ‘वर्तमान समयमा जबजको सान्दर्भिकता’ बिषयक प्रशिक्षण कार्यक्रममा उहाँले ‘जनताको बहुदलीय जनवाद’ अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए।
वर्तमान गठबन्धनमा रहेका दलहरूको सत्तामा पुग्ने र मन्त्री हुने बाहेक कुनै उद्देश्य नरहेको उनको भनाइ छ। सत्ता गठबन्धनमा रहेर एमालेसँग बार्गेनिक स्वीकार्य छैन भन्दै भट्टराईले बामपन्थी एकताका लागि पहिले गठबन्धन सत्ता छाड्नुपर्ने बताए।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला समिति अछामले २०७९ असार १४ गते आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य यज्ञबहादुर बोगटी, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष डा. झलक गौतम लगायतले पनि मन्तव्य राखेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: