काठमाडौं । टिपरको ठक्करबाट भक्तपुरमा २ जनाको मृत्यु भएको छ।
बिहिबार बिहान २ बजे भक्तपुरको आदर्श नगर सडक खण्डमा काठमाडौंबाट जगाती तर्फ जाँदै गरेको बा ७९ प ७८७६ नम्बरको मोटरसाइकललाई बा ४ ख ५२९८ टिपरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो।
टिपरले ठक्करबाट घाइते भएका दुवै जनाको भक्तपुर अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ।
उनीहरुको सनाखत हुन सकेको छैन्। ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा लिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०७९ - ०९:४८
म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ को खिवाङ सिँचाइ आयोजना अधुरै रहेको छ । चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन भएको उक्त आयोजना निर्माणको जिम्म...
आषाढ़ १० गते, २०७९ - ०९:२७
काठमाडौं । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको बैठकले पेट्रोलियम पदार्थ, खाद्यवस्तु लगायतमा भएको चर्को मूल्यवृद्धि विरूद्ध आन्दोलनमा उत्रने निर्णय...
आषाढ़ १० गते, २०७९ - ०९:२०
काठमाडौं । उत्तरी छिमेकी चीनले अमेरिकी सेनाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपिपी) अस्वीकार गर्ने नेपालको निर्णयको प्रशंशा गरेको छ। चिनियाँ विदेश म...
आषाढ़ १० गते, २०७९ - ०९:०८
काठमाडौं । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्...
आषाढ़ १० गते, २०७९ - ०८:५७
काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । आज दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको...
आषाढ़ १० गते, २०७९ - ०८:५२
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीमा मन्त्री फेर्ने विवादले उग्र रूप लिएका छ। एमालेबाट विद्रोह गर्ने बेलामा माधव नेपाललाई साथ बलियो साथ दिएको...
आषाढ़ १० गते, २०७९ - ०८:१०
काबुल । पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा हिमपात र चीसो मौसमका कारण १२ बालबालिकाको मृत्यु भएको सरकारी समाचार संस्था बख्तरले बिहीबार जनाएको छ। च...
आषाढ़ १० गते, २०७९ - ०८:०४
महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षी...
आषाढ़ १० गते, २०७९ - ०७:५२
काठमाडौं । विश्वभरिका फोटोग्राफरहरूले न्याचुरल वर्ल्ड फोटोग्राफी अवार्ड्स प्रतियोगितामा भाग लिएका थिए। पृथ्वीको जीवन र हाम्रो ग्रहमाथि रहेको जोखिम ...
आषाढ़ १० गते, २०७९ - ०७:३६
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ । केन...
प्रतिकृया लेख्नुहोस्: