Khabar Dabali ११ असार २०७९ शनिबार | 25th June, 2022 Sat

वर्षा र तुँवालोले ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान अवरुद्ध

Krishi bikash bank
खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ । निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो ।

बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । 

पछिल्लो केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ । निरन्तर वर्षा र बादलसँगै प्रतिकूल मौसम कायम रहेकाले उडान निरन्तर अवरुद्ध हुँदै आएको निगमले जनाएको छ ।

प्रतिकूल मौसमका कारण गत जेठ २ गतेदेखि विमानस्थलमा उडान अवरुद्ध भएको हो । मौसममा सुधार नआएसम्म उडान सम्भव नभएको निगमका  स्टेशन इन्चार्ज लिम्बूले बताए । 

निगमका अनुसार सुकेटारमा साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन काठमाडौँ–ताप्लेजुङ  नियमित उडान तालिका रहेको छ । 

तर प्रतिकूल मौसम भएसँगै अहिले उडान अवरुद्ध भएको छ । लामो समयसम्म उडान अवरुद्ध हुँदा प्रत्यक्षरूपमा यात्रुलाई मार परेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खिवाङ सिँचाई आयोजना अधुरै

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ को खिवाङ सिँचाइ आयोजना अधुरै रहेको छ । चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन भएको उक्त आयोजना निर्माणको जिम्म...

जनसंगठनहरू महंगीविरुद्ध आन्दोलनमा उत्रने

काठमाडौं । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको बैठकले पेट्रोलियम पदार्थ, खाद्यवस्तु लगायतमा भएको चर्को मूल्यवृद्धि विरूद्ध आन्दोलनमा उत्रने निर्णय...

एसपिपी अस्वीकार गरेपछि चीनले भन्यो : निर्णयको स्वागत गछौँ, हामी साथमै छौँ

काठमाडौं । उत्तरी छिमेकी चीनले अमेरिकी सेनाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपिपी) अस्वीकार गर्ने नेपालको निर्णयको प्रशंशा गरेको छ।  चिनियाँ विदेश म...

मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना, बाढीपहिरोबाट बच्न २४ घण्टे चेतावनी

काठमाडौं । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।  जल तथा मौसम विज्...

पत्रकार सम्मेलन गर्दै रवी लामिछाने

काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । आज दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको...

माधव नेपाललाई मन्त्री झाक्रीको चेतावनी : छुट्टै पार्टी खोल्न नपरोस्

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीमा मन्त्री फेर्ने विवादले उग्र रूप लिएका छ।  एमालेबाट विद्रोह गर्ने बेलामा माधव नेपाललाई साथ बलियो साथ दिएको...

अफगानिस्तानमा हिमपात र चीसो मौसमका कारण १२ जनाको मृत्यु

काबुल । पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा हिमपात र चीसो मौसमका कारण १२ बालबालिकाको मृत्यु भएको सरकारी समाचार संस्था बख्तरले बिहीबार जनाएको छ।  च...

महोत्तरी कारागारमा कैदीको मृत्यु

महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का  ८० वर्षी...

प्राकृतिक विश्व फोटोग्राफी प्रतियोगितामा उत्कृष्ट तस्बिरहरू

काठमाडौं । विश्वभरिका फोटोग्राफरहरूले न्याचुरल वर्ल्ड फोटोग्राफी अवार्ड्स प्रतियोगितामा भाग लिएका थिए। पृथ्वीको जीवन र हाम्रो ग्रहमाथि रहेको जोखिम ...

बर्डफ्लु पुष्टि भएपछि एक हजार पक्षी नष्ट

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ । केन...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page