दाङ । दाङको तुलसीपुरमा सुस्त मनस्स्थितीकी एक युवतिमाथि सामूहिक बलात्कार भएको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका-५ निवासी २५ वर्षीया युवतीमाथि तुलसीपुर ९ दोघरेस्थित निर्माणाधीन एउटा घरमा सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार घटनामा संलग्न भएको आरोपमा तुलसीपुर ९ दोघरेका २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन् । अन्य दुई जना भने फरार छन् । युवाहरूले युवतीलाई बलात्कार गरेर बिहान ३ बजे छाडिदिएको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक शाहीले बताए ।
चौधरीले २५ वर्षीय सुस्त मनस्थितिकी युवतीलाई घरबाट फकाएर नयाँ घर बन्ने ठाउँसम्म पुर्याएका थिए । त्यसपछि ४ जनाले सामूहिक बलात्कार गरेको प्रहरीको भनाई छ । फरार दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १२ गते, २०८२ - १४:४६
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसिरहेको हो। आजको बैठक...
फाल्गुन १२ गते, २०८२ - १४:३७
दार्चुला। यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान सम्पन्न भए पश्चात दार्चुलाका सात वटा मतदान केन्द्रका मतपेटिकाहरू हेलिकप्टर मार्फत...
फाल्गुन १२ गते, २०८२ - १४:१९
काठमाडौँ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म एक हजार २१३ जना उम...
फाल्गुन १२ गते, २०८२ - १४:०९
मुम्बई। पूर्वी भारतीय राज्य झारखण्डमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या सात पुगेको अधिकारीहरूले मङ्गलबार बताएका छन् । नागरि...
फाल्गुन १२ गते, २०८२ - १३:५९
रोल्पा । दाङको घोराहीबाट रोल्पाको परिवर्तन गाउँपालिका–६ बागमारा आउँदै गरेको जिप दुर्घटनामा परेको छ। मंगलबार बिहान रुन्टीगढी गाउँपालिका–५को खुम्बास भन्...
फाल्गुन १२ गते, २०८२ - १३:००
काठमाडौं । रवि लामिछानेले आसन्न निर्वाचनमा झापा–५ बाट ऐतिहासिक परिणाम आउने दाबी गरेका छन्। उनले आफ्ना पार्टीका उम्मेदवार बालेन्द्र शाहलाई विजयी गराएर ...
फाल्गुन १२ गते, २०८२ - १२:४६
सप्तरी। सप्तरीको राजविराज नगरपालिकामा मङ्गलबार एक युवाको पोखरीमा डुबेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ७ घर भएका १८ वर्षीय अङ्गदकुमार मेहतरको...
फाल्गुन १२ गते, २०८२ - १२:३१
धनगढी। नागरिक उन्मुक्ति पार्टी नेपालको कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको छन्। चकिया (जाँत...
फाल्गुन १२ गते, २०८२ - १२:०८
दाङ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा दाङ क्षेत्र नम्बर १ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४७ जना संगठित सदस्यले पार्टी परित्याग गरेका छन्। ...
फाल्गुन १२ गते, २०८२ - ११:४७
बिर्तामोड। जङ्गली हात्तीको आक्रमणबाट घाइते झापा बाह्रदशीकी महिलाको मृत्यु भएको छ । सोमबार राति १ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बाह्र...



प्रतिकृया लेख्नुहोस्: