Khabar Dabali २२ असार २०७९ बुधबार | 6th July, 2022 Wed

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

Krishi bikash bank
खबरडबली संवाददाता

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार गोपाल हमाल निर्वाचित भएका छन्।

निवर्तमान मेयर नृपबहादुर वडलाई पराजित गर्दै उनी सुदूरपश्चिमको एकमात्र उपमहानगरको प्रमुख बनेका हुन्। 

हमालले  २६ हजाmर ८६५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका वडले  १४ हजार ८१७ मत ल्याए भने एमालेका ९ हजार ११५ मत ल्याए। 

उपमेयरमा एमालेकी कन्दकला राना निर्वाचित भएकी छिन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्यानडाको घरेलु टोलीसँग सामना गर्दै नेपाल

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार घरेलु टोलीको सामना गर्दैछ । पहिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपाल...

अखिल क्रान्तिकारीमा 'विद्रोह', पवन कार्की समूहद्वारा समानान्तर समिति गठन (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीे विभाजन भएको छ। अध्यक्ष पञ्चा सिंहविरुद्ध उपाध्यक्ष पवन कार्की समूहले समानान्तर समिति ...

म्याग्दीमा नदी नियन्त्रण योजना निर्माण

म्याग्दी । कटानको चपेटामा परेको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजार संरक्षणका लागि पक्की पर्खाल निर्माण भएको छ । म्याग्दी नदीको कटान नियन्त्रणका ला...

रुसले युक्रेनबाट चोरेको अन्न कहाँ लैजान्छ ?

रुसी अन्नसँग मिसाएर आफ्नै देशको उत्पादन भनेर निर्यात गर्ने तयारी

कांग्रेसको पदाधिकारी बैठक बस्दै, देउवा सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । आज दिउँसो पार्टी कार्यालय सानेपामा भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा पदाधिकारी बैठक ...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ । वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको...

अमेरिकाको शिकागोमा बन्दुक आक्रमणबाट ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको शिकागो सहर नजिकै स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडमा ६ जनाको मृत्यु हुने गरी बन्दुक आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ ग...

देशभर भारी वर्षाको सम्भावना,पहिरो तथा गेग्रान बहावको जोखिम

काठमाडौं । केही प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौ...

ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा

खोटाङ । ठेकेदार कम्पनीको लापरवाहीले जिल्लामा सञ्चालित विभिन्न विकासे योजना सामान्य वर्षामै पहिराको जोखिममा परेको छ । जिल्लामा सञ्चालित कतिपय योजना निर...

कृषिजन्य वस्तु : निर्यातभन्दा बढी आयात

झापा । पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी  भएको छ ।  चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर रु आठ अर्ब ६७ करोड २०...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page