राजविराज । राजविराज नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् ।
निवर्तमान नगरप्रमुख शम्भुप्रसाद यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै जसपाका भीमराज यादव नगरप्रमुखमा निर्वाचित भएका हुन् । उनले नौ हजार ६२४ मत प्राप्त गरेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा सङ्घीय समाजवादी फोरमबाट उम्मेदवारी दिएका भीमराज राजपाका शम्भुसँग १५ मतले पराजित हुनुपर्यो । शम्भुले यसपटक चार हजार ८०७ मत प्राप्त गरे ।
उपप्रमुखमा जसपाबाट इसरत परविन सात हजार २६४ मतका साथ निर्वाचित भएकी छिन भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशीलाकुमारी यादवले चार हजार ४२७ मत ल्याएकी छिन् । गत स्थानीय तह २०७४ को निर्वाचनमा पाँच हजार १९५ मत ल्याएर निर्वाचित भएकी उपप्रमुख लोसपाकी साधना झा यसपटक तीन हजार २०६ मतमा सीमित हुँदा चौथो स्थानमा रहिन् ।
कूल १६ वडा रहेको राजविराज नगरमा जसपाले वडा नं १, २, ३, ४, ५, ९, ११ र १६, माओवादीले ७, ८ र १०, लोसपाले ६ र १३ वडाध्यक्षमा विजयी हासिल गरेको छ । नेकपा (एमाले) ले वडा नं १४, नेकपा (एकीकृत समाजवादी) ले वडा नं १२ र राप्रपाले वडा नं १३ को वडाध्यक्षमा जित हासिल गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०७९ - ११:०१
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रिय समितिको बैठक भोलीसम्मका लागी स्थगित भएको छ । गत आइतबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनम...
आषाढ़ ११ गते, २०७९ - ०८:१०
गलेश्वर । म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिराका कारण बस्ती जोखिममा परेका छन् । स्थानीयवासीले पहिराका कारण असुरक्षित भएको गुनासो गर्दैआएका छन्...
आषाढ़ ११ गते, २०७९ - ०८:०८
मेलम्ची । गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासक...
आषाढ़ ११ गते, २०७९ - ०७:५७
युक्रेनी फौजलाई पूर्वी शहर सेभेरोडोनेट्स्कबाट पछाडि हट्ने आदेश दिइएको त्यस क्षेत्रका मुख्य अधिकारीहरूले बताएका छन्। रुसी फौजले लुहान्स्क क्षेत्रलाई...
आषाढ़ ७ गते, २०७९ - ११:५३
काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष तथा वागमति प्रदेशका सांसद जगत सिंखडाले एक विज्ञप्ति जारी गर्दै तत्काल पेट्रोलियम पदार्थको मूल्य घट...
आषाढ़ ७ गते, २०७९ - १०:४९
काठमाडाैं । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ। मंगलवारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा ९...
आषाढ़ २ गते, २०७९ - ११:०१
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकाले अघि सारेको स्टेट पार्टनरशीप कार्यक्रममा कुनै पनि किसिमको सम्झौता नहुने स्पष्ट पारेका छन...
जेष्ठ २८ गते, २०७९ - ०९:३६
काठमाडाैं । आज पनिदेशका विभिन्न स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमानले महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १ र मधेस प्रदेशका एक दुई स...
जेष्ठ २८ गते, २०७९ - ०९:१५
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार दोस्रो खेल खेल्दैछ । ...
जेष्ठ २८ गते, २०७९ - ०८:४४
काठमाडौं । अमेरिका प्रवेश गर्न अब कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेश गर्नुनपर्ने भएको छ । अमेरिकाले कोरोना भाइरसविरुद्धको युद्धमा उल्लेखनीय प...
प्रतिकृया लेख्नुहोस्: