Khabar Dabali १६ असार २०७९ बिहीबार | 30th June, 2022 Thu

वीरगञ्जको उपमेयर पदमा उम्मेदवारले पाएको भन्दा बढी मत बदर

मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहको अग्रता कायमै

Krishi bikash bank
खबरडबली संवाददाता

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारले पाएको भन्दा बदर मतको संख्या बढी देखिएको छ ।

चारवटा वडाको आठ  हजार  ७७३ मत गणना गर्दा मेयर पदको दुई हजार ३३९ र उपमेयर पदको चार हजार ८७९ मत बदर भएको छ ।

उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले दुई हजार ८३३ र लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ४७४ मत पाएका छन् । तर बदर मत भने उम्मेदवारले पाएको मत भन्दा दुई हजार ४६ बढी मत अर्थात चार हजार ८७९ पुगेको छ ।

चारवटा वडाको आठ  हजार  ७७३ मत गणना गर्दा मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले चार हजार २६८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले एक हजार ९३९ मत ल्याएका छन् । राप्रपाका गिरीश गिरीले १३८ मत पाएका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदले विघटन भोग्नुपरेको थियो, कामको समिक्षा गर्नुपर्छ : सभामुख सापकोटा

'नागरिकता विधेयक पारित गर्नुपर्ने अभिभारा छ'

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

चितवन । जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।  ...

टिचिङ अस्पतालले बीमा सेवालाई निरन्तरता दिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ। अस्पतालका सूचना अधिकारी रामविक्रम ...

देउवासँग शेखर पक्ष असन्तुष्ट, बोलाए भेला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षका नेताहरूलाई बैठकमा बोलाएका छन्। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको भूमिकाप्र...

भारतले धौलीगंगाको बाँध खोल्यो, महाकाली किनारका बस्ती जोखिममा

काठमाडौं । भारतले धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलेको छ । भारतले धौलीगंगाको बाँध खोल्दा महाकाली नदीमा बाढीको सतह बढ्ने भएकाल...

बुटवल-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

नवलपुर । बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।  पूर्वपश्चिम राजमार्गको नवलपरास...

सामाजिक सञ्जालमा चर्चित मार्कोस जुनियर फिलिपिन्सका नयाँ राष्ट्रपति

काठमाडौँ । फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेको उत्तराधिकारीका रूपमा बिहीवार फर्डिनान्ड मार्कोस जुनियरले शपथ लिनेछन्। धेरैको चासो र...

भारतमा उपराष्ट्रपतिको निर्वाचन हुने

काठमाडौँ । भारतमा उपराष्ट्रपतिको निर्वाचन आगामी अगस्ट ६ मा हुने भएको छ ।  निर्वाचन आयोगले बुधबार मिति घोषणा गर्दै निर्वाचनका लागि तयारी सुरु भइसकेक...

मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । रामपुर–६ का ११ वर्षीय जङ्गबहादुर दर्जीलाई नगरपालिकाले रु ५० हजार सह...

गठबन्धनमा भागबण्डाकै सकस, ६० प्रतिशत सिट लिन देउवालाई दबाब

काठमाडौं । गठबन्धनका सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला काँग्रेसका  नेताह...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page