Khabar Dabali ८ जेष्ठ २०७९ आईतवार | 22nd May, 2022 Sun
Life insurence

माधव नेपालको गृह नगर रौतहटमा एकीकृत समाजवादीको अग्रता

खबरडबली संवाददाता

रौतहट । रौतहटको गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । गौर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह नगर हो । एकीकृत समाजवादीका शम्भु साहले २७२ मतसहित सुरुवाती अग्रता लिएका छन् ।

४०० मत गणना हुँदा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का उम्मेद्वार अजयकुमार गुप्ताले ६५ मत ल्याएका छन् । नेपाली कांग्रेसका मोहनकुमार यादवले ४१ मत पाएका छन् ।

उपमेयरमा पनि एकीकृत समाजवादीकै अग्रता छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ढोरपाटनमा चट्याङ लागेर एकको मृत्यु, तीन गम्भीर घाइते

काठमाडौं । ढोरपाटन नगरपालिका–७ गाल्ढुङका कालीप्रसाद विक र पुण्यराम कामीको घरमा आज दिउँसो चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते ...

महोत्तरीका सबै पालिकाको मतगणना सकियो

महोत्तरी । महोत्तरीको १५ वटै पालिकाको मतगणना आज सकिएको छ । मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार १० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरी...

धरानका जनताले सामाजिक अभियन्ता साम्पाङलाई दिए लोकप्रिय मत

धरान । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका उम्म...

ओखलढुंगामा बेहोस अवस्थामा फेला परेकी १७ वर्षीया किशोरीलाई काठमाडौं ल्याइयो, एकजना पक्राउ

काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ५ घर भएकी १७ वर्षकी किशोरी अचेत अवस्थामा भेटिएकी छन् । घरदेखि पर नजिकैका जंगलमा बेहोस अवस्थामा उनलाई भेट...

नीति तथा कार्यक्रमबारे बालुवाटारमा शीर्ष नेताबीच छलफल, चुनावबारे भएन छलफल

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच सरकारको नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे छलफल भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बस...

कोहलपुरमा कांग्रेस विजयी

बाँके । स्थानीय तह निर्वाचनअन्तर्गत कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवार बन्नुभएका युवा नेता पूर्ण आ...

भरतपुर महानगरमा ३१ हजार मत गन्न बाँकी, यस्तो छ पछिल्लो मतगणना

चितवन । भरतपुर महानगरपालिकामा ३१ हजार ५२८ मतगणना गर्न बाँकी रहेको छ । हालसम्म यस पालिकामा ९६ हजार ३११ मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले...

मनोज पाण्डेबाट दुर्व्यवहारमा परेको भन्दै अर्की युवतीको पनि उजरी

काठमाडौं । बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेबाट पीडित भएको भन्दै अर्की युवतीपनि प्रहरीको सम्पर्कमा पुगेका छन् । उपत्यका अपराध अनुसन्धा...

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी

सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई  निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईल...

भरतपुरमा रेनु दाहाल विजय सुवेदी भन्दा ८,१५४ मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रताकायमै राखेकी छन् । ९५ हजार ३११ मत गणना हुँदा दाहाल नेकपा एमालेका विजय ...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji