Ntc summer Offer
Khabar Dabali ३० माघ २०८१ बुधबार | 12th February, 2025 Wed
Investment bank

प्रचण्ड, बादल र सुरेन्द्र पाण्डेले चितवनबाट मतदान गर्दै

खबरडबली संवाददाता

काठमाडौं । स्थानीय तह निर्वाचनमा चितवन जिल्लाबाट चितवनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र रामबहादुर थापाले मतदान गर्ने भएका छन् । उनीहरु मतदानका लागि गृहजिल्ला चितवन पुगिसकेका छन् । 

प्रचण्डले भरतपुर महानगरपालिका–१४ शिव नगरमा  रहेको प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्दैछन् भने एमाले उपाध्यक्षद्वय सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ स्थित भण्डारा र  थापाले भरतपुर महानगरपालिका–१० बाट मतदान गर्दै छन् ।

थापाले नारायणी नमूना माध्यमिक विद्यालयबाट मतदान गर्नेछन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिमेन्ट उद्योगीले आफूखुसी मूल्य बढाएका होइनन् : उद्योगमन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योगीहरूले आफूखुसी सिमेन्टको मूल्य नबढाएको दाबी गरेको छन । मङ्गलबार राष्ट्रिय...

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार, सात अर्बको कारोबार

काठमाडौँ । पछिल्ला पाँच कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ ...

डब्लुएचओद्वारा बाल क्यान्सरको निःशुल्क औषधीको योजना सार्वजनिक

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जीवन दर बढाउने प्रयासमा मङ्गलबार निम्न र मध्यम आय भएका देशहरूमा बसोबास गर्ने हजारौँ बालबालिकाका लागि निःश...

छ दिनमा दस लाख किशोरीले लगाए एचपिभी खोप

काठमाडौँ । पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा १० लाख किशोरीले खोप लगाएका छन् । माघ २२ गतेदेखि सुरु भएको खोप अभियानमा...

सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबिच सवाल–जवाफ

काठमाडौं । सिमेन्टलगायत निर्माण सामग्री एवम् खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार स...

स्वर्गद्वारी गुठी पीडित किसानहरुलाई यथाशीघ्र न्याय प्रदान आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानहरुलाई सरकारले यथाशीघ्र न्याय प्रदान गर्न अनुरोध गरेको छन । म...

संसदको कार्यसूचीबाट भ्रष्टाचार विधेयक हटाइएकोमा माओवादी केन्द्रको आपत्ति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदको कार्यसूचिबाट भ्रष्टाचार निवारण विधेयक हटाएको भन्दै आपत्ति जनाएको छन ...

ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई ‘थप जटिल बनाउँछ’: हमास

जेरुसेलम । सबै इजरायली बन्धकलाई तत्काल रिहा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीले नाजुक गाजा युद्धविरामसँग सम्बन्धित विषयहरूलाई ‘थप जटिल...

समस्याग्रस्त आयोजनामा समाधान खोज्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समस्याग्रस्त आयोजनाहरुमा समाधान खोज्नुपर्नेमा जोड दिएको छन । मङ्गलबार शहरी विकास मन्त्...

संसद्को कार्यसूचीबाट हट्यो भ्रष्टाचार विधेयक

काठमाडौं । प्रतिनिधि सभाको कार्यसूचीबाट भ्रष्टाचार विधेयक अगाडि बढाउने कार्यक्रम हटेको छ । मंगलबार सार्वजनिक दैनिक कार्यसूची बन्दा भ्रष्टाचार सम्बन्धी...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy