Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

आइएसले सेक्स गर्न अस्विकार गरेको भन्दै १९ महिलालाई दियो मृत्युदण्ड

\"phpThumb.php-750\"बेरुत । आतंककारी संगठन आइएसआइएस (इस्लामिक स्टेट)ले एकपटक फेरि १९ महिलालाई निकै निर्ममतापूर्वक मारेका छन् । जिहादीसँग सेक्स गर्न अस्विकार गरेका कारण उनीहरुलाई इस्लामिक स्टेटले इराकको मोसुलमा मारेका हुन् । कुर्दिश पार्टीका प्रवक्ता मिमोसिनीले घटनाको पुष्टि गर्दै संगठन भित्रै र्याङ्किङको आधारमा कम उमेरका किशोरी र महिलाहरुलाई खरिद–बिक्रि भइरहेको छ । उनले एक इराकी न्यूज एजेन्सीलाई भने, ‘पछिल्लो दुई दिनमा १९ महिलाहरुको हत्या गरिसकेका छन् । यी सबैले सेक्सुअल जिहादमा संलग्न हुन अस्विकार गरेका थिए । ’ अधिकारीका अनुसार यो घटना १ अथवा २ अगस्टमा गरिएको हो । \"IS-1437635063-750\"मिमोसिनीले इस्लामिक स्टेटका आधिकारीलाई महिलाहरु उपहारको रुपमा दिइने गरेको बताए । उनका अनुसार हज्जारौं महिलाहरुलाई कैद गरेर राखिएको छ र पटक पटक बेचिने गरिन्छ अथवा भिन्न भिन्न अधिकारीहरु अथवा पुरुषलाई उपहारको रुपमा दिइन्छ । यी महिलाहरुसँग पटकपटक दुष्कर्म गरिन्छ र यदि उनीहरुले सेक्स गर्न अस्विकार गरे उनीहरुलाई कडा सजायँ दिइन्छ । \"ISI646-1436753665-750\"जति उमेर त्यति मूल्यः कुर्दिश डेमोक्रेटिक पार्टीको दाबीभन्दा पहिले यूनाइटेड नेशनले सेक्स स्लेभका लागि बेचिने महिलाको मूल्य सूची जारी गरेको थियो । यसको अनुसार महिलाको मूल्य उनीहरुको उमेरको हिसाबले गरिन्थ्यो । उमेर जति कम हुन्थ्यो उनीहरुको मूल्य त्यति धेरै हुन्थ्यो । उमेर धेरै भएका महिलाहरुको मूल्य भने कम निर्धारण गरिएको हुन्थ्यो । यो मूल्यसूची अनुसार १ देखि ९ वर्ष उमेरको बच्चाको मूल्य १६५ डलर र २० वर्षभन्दा कम उमेरका युवतीको १२४ डलर । ४० वर्षसम्मका महिलाको ४१ डलरमा किन बेच हुने गर्दछ । \"isis-sex-slave-4-559cdb2a16f25_l-750\"फिरौती माग्नको लागि पनि गरिन्छ किनबेचः यूएनमा ‘सेक्रेटी–जनरल फर सेक्सुअल वायलेन्स’ की स्पेशल रेप्रिजेन्टेटिभ जैजब बांगुराका अनुसार इराक र सिरियाको युद्धग्रस्त इलाकामा महिलालाई ‘पेट्रोल क्यान’ को रुपमा खरिद बिक्रि गरिन्छ । उनको भनाई अनुसार आतंककारीले महिलाले उनको परिवारसँग फिरौती रकम माग्नको लागि पनि खरिद गर्ने गर्दछन्  । \"isis-terrorist-killing-55a77253246ac_l-750\"म्यारिज ब्यूरोको मद्दतले सजाउँछन् बजारः बांगुरालाई मान्ने हो भने इस्लामिक स्टेटको आफ्नै म्यारिज ब्यूरो पनि छ जसले महिलालाई बेच्ने काम गर्दछ । यी मानिसहरुले नै महिलाको मूल्य तय गर्ने गर्दछन् । मूल्य तोकिएपनि बजारबाट जुन मूल्य लगाइन्छ त्यो नै तय हुने बताइएको छ । इस्लामिक स्टेटले महिलालाई खरिद गर्नृे पहिलो् मौका आफ्ना लडाकूलाई दिने गर्दछ । त्यसपछि धनी विदेशी मानिसहरुलाई उनीहरुलाई किन्ने मौका दिइन्छ । बिक्रि गरिसकेपछि पनि यदि कोही महिलाले सेक्स गर्न अस्विकार गर्छन् भने उनलाई मृत्युको सजायँ दिइन्छ  । \"1-ISIS-kept-sex-slave-1436342433-750\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending