Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

सिन्धुपाल्चोकमा उम्मेदवारी दर्ता गर्ने क्रममा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

खबरडबली संवाददाता

काठमाडौं । सिन्धुपाल्चोकको चौतारामा उम्मेदवारी दर्ता गर्ने क्रममा झडप भएको छ । माओवादी केन्द्र र अन्य दलका उम्मेदवारले मनोनयन दर्ता गर्ने क्रममा होहल्ला गर्दा झडपको स्थिति बनेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी बलले अश्रुग्यास प्रहार गरेको छ ।

आक्रोशित समूहले चौतारा नगरपालिकाको कार्यालय तोडफोड गरेका छन् ।

चौतारामा माओवादी नेता अमानसिंह तामाङले काठमाडौंमा बस्नेलाई टिकट दिएको भन्दै विवाद शुरु भएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा जसपा नेपाल र प्रलोपाबीच चुनावी तालमेल

नेपालगन्ज। बाँकेमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल तथा कार्यगत एकता गर्ने सहमति भएको छ ।...

पश्चिमी न्यूनचापीय रेखाको प्रभाव: आज हल्का वर्षाको हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले आज साँझसम्म उपत्यकालगायत, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम...

डा. दिवाकर भट्ट उपभोक्ता अदालतको अध्यक्षमा नियुक्त

काठमाडौं। सरकारले डा. दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्त गरेको छ। न्यायपरिषद्को सिफारिसअनुसार मंगलबारको मन्त्रिपरिषद्को बैठकले उनलाई नि...

उपचारका लागि सहयोग रोक्न साबित्रा भण्डारीको अपिल, एकैदिनमा उठ्यो डेढ करोडभन्दा बढी रकम

काठमाडौं । राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारमा सहयोगका लागि एक करोड ४५ लाख रुपैयाँ सहयोग जुटेको जानकारी गराएकी छन् । अब आजै...

नेप्से परिसूचकमा २१ अङ्कले सुधार, कारोबार रकम चार अर्ब नाघ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ६२ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ६० को बिन्दुमा कायम भएको छ। आज ३२८ कम्पनीका ९३ लाख ६४ ह...

यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय, चुनावमा चीनको सहयोग स्वीकारदेखि जेनजी परिषद् गठनसम्म

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण सात निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा नि...

इटहरीबाट गगनलाई रविको व्यंग्य: २० वर्ष सांसद भएपछिमात्रै बाटो बनाउन कानुन फेर्ने ज्ञान आयो

निर्माण व्यवसायीलाई भने- 'डोरीले बाँध्ने भनेको होइन, कानुनले बाँध्ने हो’

इटहरीवासीलाई बालेनको प्रश्न: चिया र तरकारी कहाँको खानुभयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले देशभित्र सम्भावनाअनुसार उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको बता...

निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको घोषणा

काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को ब...

फागुन २१ पछिको सरकारमा नेकपाको भूमिका महत्वपूर्ण हुनेछ: प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को निर्वाचनपछि बन्ने सरकारमा पार्टीको भूमिका पहिलेभन्दा झनै म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE