Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

पल शाह प्रकरणः पीडित भनिएकि नाबालिगले बयान फेरिन्

खबरडबली संवाददाता

काठमाडौं । नायक पल शाह बिरुद्धको जबर्जस्ती करणी मुद्दामा पिडित नाबालिगले बयान फेरेकी छिन् । आईतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी बिपरित बयान दिएकी हुन् । 

नाबालिग बालिका ‘होस्टाइल’ भएर बयान दिएको स्रोतले बताएको छ । पिडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’

पीडितको पक्षबाट मुद्दा लडिरहेकी एकजना कानुन व्यवसायीले  भने–‘पीडित होस्टाइल भएकी छिन् तर, बकपत्रमा हस्ताक्षर हुन बाँकी छ ।’

बयान फेर्नेलाई ६ बर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अबुधाबीमा ड्रोन अवशेष खस्दा घाइते नेपाली सबै खतरामुक्त

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा ड्रोनका भग्नावशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्था खतरामुक्त रहेको पुष्टि भएको छ। यूएईस्थित नेपा...

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई अष्ट्रेलियाले हार्दिक बधाई ज्ञापन गरेको छ। प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियालका विद...

किसान मौर्यद्वारा आठसय क्विन्टल आलुको बिउ उत्पादन

नेपालगन्ज। बाँकेको डुडुवा गाउँपालिका –६ हिरमिनियाका चर्चित किसान जयपाल मौर्यले यस वर्ष आठसय क्विन्टल आलुको बिउ उत्पादन गरेको छन्।  गत वर्ष राष्ट्रप...

रास्वपा–राप्रपा नेताबीच भेटवार्ता, उपसभामुख निर्वाचनमा सहकार्यको संकेत

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र ज्ञानेन्द्र शाही नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच शनिबार ...

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ ...

अबुधाबीमा ड्रोन अवशेष खस्दा ७ नेपाली घाइते, दूतावासद्वारा विवरण माग

काठमाडौं । अबुधाबी मा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन नेपाली दूतावास यूएई ले पहल थालेको छ। दूतावासले घाइतेहरूको विवर...

पचास प्रतिशत सहकारीले बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाभित्र करिब एक हजार ९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन बुझाउ...

युएई मिसाइल टुक्रा खस्दा ७ नेपाली घाइते, १ गम्भीर

काठमाडौँ। संयुक्त अरब इमिरेट्स को अबुधाबीस्थित अज्बान क्षेत्रमा मिसाइल तथा ड्रोन अवरोधका क्रममा खसेको अवशेष लागेर सात जना नेपाली नागरिक घाइते भएका छन्...

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते

मकवानपुर। मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन्। मदनभण्डारी लोकमार्गअन्तर्गत बागमती...

गगन थापाको ससुरा भनेर चिनाउने प्रयास षड्यन्त्र: अर्जुननरसिंह केसी

काठमाडौं । अर्जुननरसिंह केसी ले आफूलाई केवल गगन थापा को ससुरा भनेर चिनाउने प्रवृत्तिप्रति आपत्ति जनाएका छन्। यस्तो टिप्पणीले आफूलाई कुनै फरक नपर्ने उन...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending