Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

कोरियाबाट नेपाल फर्केका मध्ये फेरी जान चाहनेको संख्या अत्यन्त न्यून

\"home\"सोल । रोजगार अनुमति प्रणाली (ईपीएस) को कार्यअवधि पूरा गरेर कोरियाबाट फर्केका नेपाली कामदार मध्ये पुनः कोरिया जान चाहनेको संख्या अत्यन्त न्यून रहेको छ | बैदेशिक रोजगार बिभागले गरेको सर्भेक्षण अध्ययन अनुसार यहाँबाट फर्केका नेपाली कामदार मध्ये पुन: कोरिया जान चाहने ०.५२ प्रतिशत रहेको छ | बिभिन्न मितिमा कोरिया गएर गत असार १८ गतेसम्म नेपाल फर्केका ९ सय ५० जना कामदारहरुलाई ‘नेपाल सरकारसंग के कस्तो अपेक्षा गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा ५ जनाले मात्र पुनसः कोरिया जाने इच्छा ब्यक्त गरेका हुन्  | उनीहरुमध्ये ६ सय ८९ अर्थात ७२.५२ प्रतिशतले सहुलियत ऋण र सीप बिकासको तालिम माग गरेका छन्  । त्यस्तै छोराछोरीलाई सहज ढंगले  पढाउन पाउन  १.२६ प्रतिशतले माग राखेका छन् भने देशमा सुशासन कायम होस् भनेर माग गर्नेमा ०.४२ प्रतिशत रहेका छन् ।  ९ सय ५० मध्ये ४९ जना महिला कामदार थिए । १५ जिल्लालाई मुख्य आधार मानेर गरिएको सर्भेक्षणमा गत असार १८ गते सम्ममा स्वदेश फर्केका कामदारलाई समेटिएको छ । अंकुर नेपालले तयार गरेको सो प्रतिबेदनमा कामदारसँग प्रश्नावली बनाएर प्रत्यक्ष भेटेर, छापा तथा बिद्युतीय संचार माध्यम र सामाजिक संजालबाट सुझाव संकलन गरिएको थियो । जिल्लाका आधारमा रुपन्देहीका सबैभन्दा धेरै १ सय ५० कामदार कोरियाबाट फर्केको सर्वेक्षणमा उल्लेख छ । यी मध्ये ७ जना महिला छन् । त्यसपछि म्याग्दीका ७९, सुनसरीका ६५ कास्कीका ६५, चितवन ५३ , काठमाडौंका ५०, पार्वतका ४४, गोरखाका ४१, पाल्पाका  ४०, गुल्मीका ३४,  ललितपुरका ३३, नवलपरासी २८, झापा २५, लमजुङ १७, भक्तपुर १३, र अन्य जिल्लाका २१३ जनालाई सर्भेक्षणमा समेटिएको थियो । उनीहरु मध्ये कोरियामा रहंदा औद्योगीक उत्पादनमुलक क्षेत्रमा ९५.६८ प्रतिशत , कृषि तथा पशुपालन क्षेत्रमा ३.४७ प्रतिशत र अन्य क्षेत्रमा ०.८५ प्रतिशतले काम गरेर फर्केका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: