Khabar Dabali १७ असार २०७९ शुक्रबार | 1st July, 2022 Fri

प्रकाश सपुतको गीतबारे प्रचण्डको प्रतिक्रिया : माओवादी युद्धलाई यो पाटोबाट हेरियो भने गलत हुन्छ

Krishi bikash bank
खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्धलाई गलत पाटोबाट नहेर्न आग्रह गरेका छन्। 

प्रकाश सपुतको म्युजिक भिडोओबारे सुदुर पश्चिम प्रदेश प्रशिक्षणको लागि धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, 'मैले पुरै हेर्न पाएको छैन। त्यसको धेरै विरोध गर्न पर्छ जस्तो लाग्दैन। मानिससले आफ्नो अनुभव अनुसार गीत, कविता नाटक त बनाउछ। त्यसमा मतभेत त हुन्छ नै।'

गीतको बिषयलाई लिएर धेरै आवेगमा आउनुपर्छ भन्ने नरहेको प्रतिक्रिया दिए। 

प्रचण्डले भने, 'प्रकाश सपुतले यसरी बनाउनुभयो भन्नेबारे मैले मिडियामा हेरेको छु। उहाँ सिर्जनात्मक ढंगले प्रस्तुत गनुहुन्छ। यसबारेमा म अहिले यति मात्रै भन्छु यो बिषय धेरै गहिरो छ। यो पाटोमा मात्रै युद्ध र नेता कार्यकर्तार्ला हेरियो भने गलत हुन्छ। यसको धेरै आयामहरु छन्।'

उनले युद्ध लडेका स्वदेश तथा विदेशमा रहेका नेता कार्यकर्ताहरुले अझै तपाईंलाई परे लड्न तयार नै भएको जवाफ दिइरहेको समेत बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोल्पामा जिप दुर्घटना, चालकको मृत्यु

जाजरकोट । डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा आज जिप दुर्घटना चालकको मृत्यु भएको छ ।    सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको ज...

काठमाडौंमा माग्न भिक्षुलाई छुट, अशक्तलाई प्रतिबन्ध

अटेर गरे कारवाहीको चेतावनी

बाबुरामले खुलाए उपेन्द्र यादवसँग कुरा नमिल्नुको ४ कारण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पार्टी उपेन्द्र यादवसँग कुरा नमिल्नुको चार कारण खुलाएका छन्।  भित्रक...

विपद्मा परी मधेसमा ११ महिनामा ५०१ जनाको मृत्यु

जनकपुर । मधेस प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपद्का  घटनामा परेर ५०१ जनाको मृत्यु भएको छ ।  मधेस प्रदेश प्रहरी कार...

भाजपाको समर्थनमा शिन्दे महाराष्ट्रको मुख्यमन्त्री

काठमाडौं । एकनाथ शिन्दे भारतको महाराष्ट्रमा मुख्यमन्त्री भएका छन्। शिवसेनाका नेता सिन्दे भाजपाको समर्थनमा महाराष्ट्रको मुख्यमन्त्रीका रूपमा बिहिबार सप...

नागरिकता विधेयकमा ओलीको दोहोरो चरित्र

काठमाडौं । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको छ ।  ...

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। साउन ५ र ६ गते काठमाडौंमा बस्नेगरी बैठक बोलाएको हो।  बैठकमा स्...

पर्सामा बालिकाको शवसहित तीनजना पक्राउ

वीरगञ्ज । पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्था...

रुसले किन रणनीतिक महत्त्वको स्नेक आइल्यान्डमा पकड गुमायो?

टर्की रुस र युक्रेन दुवैसँग सम्झौता गर्ने प्रयासमा सक्रिय रूपमा संलग्न

दाङमा माेटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जनाकाे मृत्यु

दाङ । दाङमा मोटरसाइकलले २ वटा साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय दाङका अनुसार मृत्यु हुन...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page