Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

सभामुख सापकोटा राजनीतिक पूर्वाग्रही बनेको महासचिव पोखरेलको आरोप

खबरडबली संवाददाता

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ पनि नरहेको उल्लेख गरे। महासचिव पोखरेलले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको अन्त्य हुन्छ: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुने बताएका ...

रणनीतिक साझेदारीको नयाँ चरणमा : प्रधानमन्त्री मोदी

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रणनीतिक, व्यापारिक र रक्षा सहकार्यलाई अझ सुदृढ बनाउने लक्ष्यसहित बुधबार दुई दिने भ्रमणका लागि इजरायल प...

दुर्गा प्रसाईं थुनामुक्त

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियान का संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन्। मंगलबार सर्वोच्च अदालतका न्यायाध...

अमेरिकाको मिसौरीमा भएको गोली हानाहानमा दुई प्रहरीको मृत्यु, तीन जना घाइते

वासिङ्टन। संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यको काउन्टीमा भएको गोली हानाहानमा दुई जना प्रहरी अधिकारीको मृत्यु भएको जनाइएको छ । क्रिश्चियन काउन्टी शेर...

घृणा, व्यक्तिगत आरोप र विभाजन फैलाउने शैलीको राजनीति दीर्घकालीन हुँदैन: देवराज घिमिरे

दमक। निवर्तमान सभामुख देवराज घिमिरेले लोकतान्त्रिक अभ्यासमा उम्मेदवारहरूले आफ्ना कार्यक्रम र एजेन्डा प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै घृणा, व्यक्तिगत ...

निर्वाचन हुन ७ दिन अगाडिदेखि मदिरा बिक्रीमा रोक लगाउने निर्णय

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन हुन ७ दिनअघिदेखि मदिरा बिक्रीमा रोक लगाउनेबारे उच्चस्तरीय निर्वाचन सुरक्षा समितिमा छलफल भएको छ। बैठकमा सहभाग...

निर्वाचनमा घाइते सुरक्षाकर्मीको नि:शुल्क उपचार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आसन्न निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको निस्शुल्क उपचार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्र...

२०८३ सालका सार्वजनिक बिदा सरकारले निर्धारण गर्ने

काठमाडौं । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २०८३ साल वैशाख १ गतेदेखि ...

आचारसंहिता उल्लङ्घन भएको भन्दै बर्दघाट नगरपालिकालाई प्रशासनको पत्र

नवलपरासी। जिल्ला प्रशासन कार्यालय, नवलपरासी (ब.स'प.) ले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न बर्दघाट नगरपालिकालाई कडा निर्देशन दिएको छ। ज...

निर्वाचन सामग्री र मतपत्र पचहत्तर जिल्लामा पुर्याइयो

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ  । काठमाडौँ र भक्तपुरबाहेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE