एजेन्सी । पोल्यान्डले विश्वकप २०२२ का लागि रुससँग प्लेअफ खेलमा सहभागी हुन अस्वीकार गरेको छ।
ती दुई देशबीच मार्च २४ मा मस्कोमा खेल हुने कार्यक्रम थियो।
पोलिश फुटबल फेडरेशनका अध्यक्षले भने: 'यो बोल्ने हैन, काम गर्ने बेला हो।'
उनका अनुसार पोल्यान्डले चेक र स्वीडिश फुटबल फेडरेशनसँग फिफासमक्ष समाधान अडान राख्न कुरा गरिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १८ गते, २०८२ - १६:०४
बेरुत। लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको ...
फाल्गुन १८ गते, २०८२ - १५:५३
नैरोबी। डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) पछिल्लो समयमा दक्षिण सुडानमा हिंसा बढेपछि आफ्ना २६ जना कर्मचारी बेपत्ता भएको सोमबार बताएको छ । “लन्किएन र पिये...
फाल्गुन १८ गते, २०८२ - १५:४५
काठमाडौँ । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचन अन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्...
फाल्गुन १८ गते, २०८२ - १५:३१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी ध्रुवीकरण आजको आवश्यकता भएको बताएको छन्। वामपन्थी पृष्ठभूमिका व्यक्...
फाल्गुन १८ गते, २०८२ - १५:१८
तेहरान। इरान, इजराइल र संयुक्त राज्य अमेरिकाबीच जारी युद्ध तेस्रो दिनमा प्रवेश गर्दा मध्यपूर्व क्षेत्रमा तनाव थप बढेको छ। यसैबीच इरानले साउदी अरेबि...
फाल्गुन १८ गते, २०८२ - १५:०४
नेपालगन्ज। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकालागि बाँकेका मतदान केन्द्रहरुमा खटिएका कर्मचारीहरुले सोमवार निर्वाचन सामग्री बुझेका छन् । ...
फाल्गुन १८ गते, २०८२ - १४:४८
काठमाडौं । इरानको ड्रोन हमलामा परी संयुक्त अरब इमिरेट्स ९युएई०मा एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ। अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार...
फाल्गुन १८ गते, २०८२ - १४:३३
काठमाडौं । निर्वाचनका दृष्टिले संवेदनशील मानिएका झापा जिल्ला (क्षेत्र नं. ५) र सर्लाही जिल्ला (क्षेत्र नं. ४)मा विशेष सुरक्षा रणनीति अपनाइएको छ। हेभिव...
फाल्गुन १८ गते, २०८२ - १३:५५
रुकुमपूर्व । रुकुमपूर्वका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेपाली कम्युनिष्ट पार्टीका (नेकपा)का संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको विकासद...
फाल्गुन १८ गते, २०८२ - १३:०४
काठमाडौं । देशबासीका नाममा सम्बोधन गर्दै सुशीला कार्की ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन आह्वान गरेकी छन्। ...



प्रतिकृया लेख्नुहोस्: