NTC Banar
Khabar Dabali १६ माघ २०७९ सोमबार | 30th January, 2023 Mon

सिन्धुपाल्चोकमा लाठो र ढुंगा प्रहार गरि महिलाको हत्या

Golden Oak
खबरडबली संवाददाता

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका १० शिखरपुरमा एक महिलाको हत्या भएको छ । मेलम्ची नगरपालिका १० शिखरपुरकी ५९ बर्षीय सुन्तली खड्काको हत्या भएको हो ।

ईन्द्रावती गाउँपालिका ४ का ३२ बर्षका कुमार तामाङले टाउकोमा लाठो र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रत्यक्षदर्शी भगवती खड्काले बताईन् ।

बिहिबार बिहान करिव ९ः४० को समयमा घाँस काट्ने क्रममा घरबाट करिव २०० मिटर परको जंगलमा उनको हत्या भएको थियो। सँगै गएको अर्की महिला भगवती खड्काले भने भागेर ज्यान बचाएकी छन्। 

हत्यामा संलग्न तामाङलाई प्रहरीले पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । साथै, हत्या भएको महिलाको शवलाई पोष्ट मार्टमका लागि मेलम्चीमा राखिएकोे छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शहीद दिवस- यसरी भएको थियो प्रजातन्त्र स्थापना, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शही...

हिमपातले सेताम्य बन्यो राराताल क्षेत्र

मुगु । गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ । आकर्षक पर्यटकीय गन्तव...

सत्ता गठबन्धन भत्काउन दौडधुप

काठमाडौँ । राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनु अगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ ।  एमाले, मा...

रविलाई पुन: गृहमन्त्री बनाउन ओलीको दबाब

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प...

पूर्णबहादुर भन्छन्- आयोगले दायाँबायाँ नगरी राष्ट्रपति निर्वाचनको मिति तोकोस्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खडकाले राष्ट्रपति निर्वाचनको मिति तोक्न निर्वाचन आयोगसँग माग गरेका छन्।  राष्ट्रपति निर्वाचनको मि...

ताप्लेजुङको घुन्सामा अझै हिउँ परेन

ताप्लेजुङ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तोस्रो साता गाउँ छोडेर काठमाडौँ तिर ल...

आज विश्व कुष्ठरोग दिवस, मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी

काठमाडौं । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ...

तीनजना राष्ट्रपतिसँग काम गरिसकेकी अमेरिकी कूटनीतिज्ञ काठमाडौं आउँदै

रहस्यमय ढङ्गले बनेको गठबन्धनतर्फ अमेरिकी नजर

नेपाली नागरिकता लिन रवि लामिछाने आज जिल्ला प्रशासन जाने

प्रशासनमा उपस्थित भएको केही घण्टामै पाउनेछन् नागरिकता

श्रीलंकाका राष्ट्रपतिको चेतावनी- अर्थतन्त्र २०२४ मा सुधार हुन्छ तर संकटको खतरा उस्तै

काठमाडौं । श्रीलङ्काको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशत र यो वर्ष ३.५ प्रतिशतको हारहारीमा सङ्कुचित भए पनि सन् २०२४ मा भने वृद्धि हुने राष्ट्रपति रनिल...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page